काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परी घाइतेको उद्दार गरी केएमसी अस्पतालमा पुर्‍याइएको मध्ये ८ जनाको मृत्यु भएको छ । चिन्ताजनक अवस्थाका घाइतेहरुको इमरजेन्सी तथा आइसीयू उपचार जारी छ। थप विवरण आउन बाँकी।

तपाईको प्रतिक्रिया