१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

काठमाडौं – बाँकेको कोहलपुर नगरपालिका-११ कोहलपुर चौराहमा गए राति ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएका प्रहरी कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता विसी रहेकी छिन्।

जर्मनीमा रहेका नेपाली जोडीले टिकटकबाट इमोसनल ब्ल्याकमेल गरेर उठाए….

विद्यालय सञ्चालकलाई स्वास्थ्य प्रवक्ताको चेतावनी : बच्चाको ज्यान गए….

जब कमल थापाकी छोरी प्रतिष्ठा फोन गर्दै गणना स्थलबाट….

शमशेरगञ्जबाट कौशिलानगर बाँकेतर्फ जादै गरेको ना३ख ६४३६ नम्बरको ट्रक, कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासि पल्टिदा विसी च्यापिएकी थिइन्। घाइते भएकी उनको उपचारको क्रममा कोहलपुरस्थित नेपालगंज मेडिकल कलेजमा राति सवा १० बजे मृत्यु भएको हो।

गए राति १० बजे भएको सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]