०७ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

सप्तरी – बेच्न राखेको रेडपान्डाको छालासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको एकान्तकुनाबाट २६ वर्षीय नवराज केसीलाई प्रहरीले पक्राउ गरेको हो।

रेडपान्डाको छाला बेच्ने तयारी गरेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। एकान्तकुनामा पक्राउ परेका केसी नयाँ बसपार्क बस्दै आएका थिए। अनुसन्धान गर्दै जाँदा प्रहरीले उनी बस्ने कोठाबाट रेडपान्डाको छाला बरामद गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]