०६ चैत्र २०८०, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १०, २०७८

सप्तरी – सप्तरीको डाकनेश्वरी नगरपालिका वडा न ९ काे एस.एल.पि उच्चमावि मनैहकि पत्थरगडामा साेमवारसम्पन्न विद्यालय व्यवस्थापन समितिकाे निर्वाचनमा घडि छापले चुनाव जितेकाे हाे । जारि निर्वाचनमा माछा छापकाे पक्षलाई ४० मतअन्तरले जित हासिल गरेकाे हाे ।विद्यालय व्यवस्थापन समितिकाे निर्वाचनमा रामदेव यादव अध्यक्षमा निर्वाचित भएको हाे । त्यसैगरी सदस्यमा घडी छाप चुनाव चिन्हवाट शङ्कर प्रसाद सिंह ,कलावति देवि मण्डल र राधादेवि साह निर्वाचित भएको हाे । शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे छ ।

कुल १हजार ४० मतदातामा ७सय ८१ मत खसेको थियो । बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्पन्न भएको थियोे । मतदान सम्पन्न भएपछि साँझ ६ बजेवाट जारी मतगणनामा घडीछापकाे पाइनल जित हाथ पारेकाे हाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]