नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नो गोप्य अंगमा बनाएको टाटुलाई लिएर नेपाली सिने नगरिमा खुबै हल चल मच्चिएको थियो । सोही टाटु काण्डले उनी बिवादमा मुछिएकी पनि थिईन् ।

एउटा युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा साम्राज्ञीले पटक–पटक गोप्य अंग (स्तन) मा बनाइएको टाटु देखाएकी छिन् । उनले चलचित्र तिमी सँगको प्रचार प्रसारको बेला दिएको एक अन्तर्वातामा उनको उक्त टाटु देखिएको हो ।

दाहिने काखीको सिधा मुनी स्तनमा साम्राज्ञीले टाटु बनाएको देखिएको छ । उनले लगाएको सीमित कपडाले टाटु छोपिन सकेको छैन । यही टाटुलाई लिएर एक पटक साम्राज्ञीले हंगामा समेत मच्चाकी थिइन् । उनले पत्रकारहरूले टाटु किन हेरेको भनेर विरोध जनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया