१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २२, २०७८

एजेन्सी – रुसको विदेश मन्त्रालयले युक्रेनलाई सहयोग गरेकोमा बेलायती सरकारलाई सीधै निशाना बनाउँदै विज्ञप्ति जारी गरेको छ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले किभलाई बेलायतले दिएको सहयोग रुसले कहिले नभुल्ने चेतावनी दिएकी हुन्।

रुसी मिडियाका अनुसार उनले यसलाई ‘युक्रेनको अति-राष्ट्रवादी शक्ति’ भनेकी छन्।

मारियाले भनेकी छन्, ‘लन्डनले प्रतिबन्धको उन्मादमा प्रमुख नहोला, तर भूमिका खेलेको छ। जसले हामीलाई जवाफी कदम चाल्नुको विकल्प राखेको छैन।’

रुसले वास्तवमा युक्रेनका नागरिकलाई रुसी सेनाबाट नभई ‘युक्रेनी राष्ट्रवादीहरू’ बाट खतरा रहेको दाबी गर्छ।

युक्रेनमा जारी रुसी आक्रमणका बीच बेलायत सरकारले युक्रेनलाई हतियार र आर्थिक सहायता दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]