धरान/गढवा गाँउपालिका १ का १८ वर्षिय मनिष थारू कुमालकाे छतबाट खसेर मृत्यु भएकाे छ । राति सुतिरहेका बेला हिड्ने बानीका कारण मनिषकाे छतबाट खसेर मृत्यु भएककाे इलाका प्रहरी कार्यलय गढवाले जनाएकाे छ । मृतककाे शव पाेष्टमार्टम गरि परिवारलार्इ बुझाइएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

Legs walking

तपाईको प्रतिक्रिया