पाँचथर । पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा  ४७ वर्षीय मिलन लावतीको मृत्यु भएको हो । सोमबार पाँचथरको फिदिम सडकमा मे६प ७९२५ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा सवार लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी वामदेव गौतमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया