विराटनगर । ३३ किलो सुन प्रकरणमा मुछिएर फरार रहेका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई सुन तस्करीकै नाइके भनिएका चुडामणि उप्रेतीभएकै जेलमा राखिएको छ ।

उनलाई जिल्ला अदालत, मोरङमा भएको बयान र थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि जिजिल्ला कारागार मोरङमा पठाइएको हो । न्यायधीश नारायण प्रसाद शर्माले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएका हुन्।

उनीहरु एउटै कारागारमा भएपनि एक आपसमा भेट्न भने पाउँदैनन् । बयानको क्रममा गोरेले एसएसपी खत्रीले आफैं विमानस्थलबाट सुन ओसार्ने गरेको बयान दिएका थिए।

तपाईको प्रतिक्रिया