इटहरी । तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बुलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । घरायसी विवादमा भाउजुलाई धम्की दिएको जाहेरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो ।


परिवारबाटै आएको जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको डिएसपी शिवकुमार श्रेष्ठले जनाएका छन् । यसअघि तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया