१६ साउन, काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेदरल्याण्डमा हुने खेलमा टस जितेर नेदरल्याण्ड्सले नै पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया