इटहरी विरेन्द्र चोकमा भएको सवारी दुर्घटनामा परी एक मोटरसाइकल चालक घाइते भएका छन् । विरेन्द्रचोकमा नम्बर नखुलेको ट्याङ्कर र मोटरसाइकल एक आपसमा ठककर खाँदा भएको दुर्घटनामा परी इटहरी–६ बस्ने ताराधन श्रेष्ठ घाइते भएका हुन् । उनको हात र खुट्टा भाच्चिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरीमा गोली हानी १ जनाको हत्या
सुनसरीका एसपी राजन अधिकारीले मोटरसाइकलमा आएका अज्ञात समूहले हानेको गोली लागी हुसेन घाइते भएको र न्यूरो अस्पताल विराटनगरम...
इटहरीमा करारमा कम्प्युटर अपरेटर कर्मचारी भर्ना गर्नमा चलखेल बढेको भन्दै आलोचना बढेको छ
इटहरीः २०६९ साल यता खरिदार तहदेखि नै कम्प्युटर अनिवार्य जानेका व्यक्तिलाई मात्र लोक सेवा आयोगले कर्मचारी नियुक्त गर्ने प...
६ महिनादेखि प्रिन्सिपलद्वारा किशाेरीमाथी जबरजस्ति करणी
इटहरी । सुनसरीकाे धरानस्थित मदर इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल झमक बस्नेतले कक्षा १२ मा पढने एक किशाेरीलाृइ पटक पटक ...
झापामा गाडीको ठक्करबाट स्कुटी चालकको मृत्यु
झापा । इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति–१ बुधबारेक...
सरकारले तरुण दलको नारि छाम्दैछ – सभापती गुरुङ्ग
संगम बिष्ट/ नेपाली कंग्रेस पार्टीको भातृ संगढन नेपाल तरुण दल सुनसरीका जिल्ला सभापती तथा नेपाली कंग्रेस महासमिति सदस्य सि...
सुत्केरीलाई रातो भाले
धनकुटा — पाख्रिबास नगरपालिका–३ की १७ दिने सुत्केरी इन्दिरा थापाले घरभरि पाहुना आएपछि अनौठो मानिन् । अझ पाहुनाले रातो भाल...