पहिलाे सिजनले भब्य सफलता पाएसंगै नेपाल अाइडलकाे दाेश्राे सिजन पनि सुरू गरिएकाे बताइएकाे छ । चर्चित टेलिभिजन रियालटी शो नेपाल आइडलको दोस्रो संस्करण  बिहिबार (आज) देखि सुरु हुँदैछ । सो आजबाट हरेक साताको बिहिबार र शुक्रबार र्दुइ दिन राती ८ः ३० बजे प्रसारण हुनेछ ।

‘मन जित्छ उसले, सुमधुर गाउँछ जसले’ भन्ने नारा रहेको प्रतियोगीतामा अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै निर्णायकको भूमिकामा छन् ।प्रतियोगीतामा  शिर्ष बिजेताले २० लाख नगद, एउटा कार, एल्बम सम्झौता र वल्ड टुर प्याकेज जित्ने छन् ।

तपाईको प्रतिक्रिया