०६ चैत्र २०८०, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन १०, २०७७

वीरगन्जको एतिहासिक धरोहर को रुपमा रहेको नरायणी रङशालाको अहिल्य भन्ने जिर्ण अवस्था देखिए को छ ।

वीरगन्जको एतिहासिक धरोहर को रुपमा रहेको नरायणी बर्षौ देखिन जिर्ण अवस्थामा रहेपनि सम्बन्धित निकाय को ध्यान न गएको सराफ ले फेसबुक बाट लेख्दै दुख ब्यक्त गर्नु भएको छ ।उक्त रंगशालामा विभिन्न खेल तथा कार्यक्रम भैरहने तर भन्ने अहिल्य को अवस्था ले ठप्प रहदा पनि कुनै सम्बन्धित निकाय को ध्यान न गएको बताउछन ।


रङशालाको पुनः निर्माण को लागि युवाहरुले बारम्बार दवाब दिदा, आन्दोलन गर्दा पनि यसको बिकास हुन न सकेको बताउछन ।सराफ ले भन्नु हुन्छ DPR तयार भएर पनि यसको लागि बजेट नछुट्ट्याउनु, काम अगाडि नबढनु वीरगन्जबासिको लागि दुर्भाग्य को कुरा हो। आखिर वीरगन्ज प्रति सधै यस्तो विभेद किन? देश निर्माण र देश चलायमान बनाउन वीरगन्जको योगदान अतुलनीय रहेको भए पनि वीरगन्ज प्रति राज्यको विभेदपुर्ण नितिले वीरगन्ज बिकास को मामला मा झनै पछाडि पर्दै छ्। के हरेक कुराको लागि ठुलो आन्दोलन नै गर्नु पर्ने वीरगन्जबासिको नसिबमा लेखेको छ? के सरकार अन्धो नै भैसकेको छ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]