श्रीमानसँग सनी लियोनको हट पोज

१८ फागुन, एजेन्सी । पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनले सामाजिक सञ्जालमा केही तस्विरहरु सेयर गरिन् । तस्विरमा उनका श्रीमान डेनियल वेबरको साथमा हट पोजमा देखिएकी छिन् ।  डेनियलले सनीलाई पहिलो पटक लस भेगासको एक रेष्टुरेन्टमा देखेका थिए, जहाँ डेनियल आफ्नो ब्यान्डको शो गर्न पुगेका थिए । सनी भन्छिन्, ‘त्यसदिन डेनियलले मलाई मेरो नजिक आएर नाम सोधे र फेरि आफ्नो टेबलमा फर्के । त्यसप...

सबैले ‘बच्ची’ भनेपछि रीयाले यस्तो निर्णय लिइन्

‘क्यूट’ यूवतीलाई कसैले यो शब्दले बोलाउँदा के होला ? पक्कै पनि खुशी हुनुपर्ने हो । तर, बलिउडकी एक नायिकाको हकमा भने यहि शब्द भारी पर्यो । बलिउडमा पाइला चाल्दै गरेकी नायिका रीया चक्रवर्तीले केहि दिन अगाडि निकै हट फोटोसुट गरिन् । उनले केहि दिन अगाडि निकै कामुक फोटोसुट गरिन् र आफ्नो इन्स्ट्राग्राममा पोष्ट गरिन् । उनले फोटो पोष्ट गरेपछि यसले निकै सकारात्मक प्रतिक्रिया पायो । भारतीय मिडियामा पनि उनको...

विवाद वा सेलिब्रिटीको ब्रेकअपः यसकारण स्थगित भयो १६ फिल्मको रिलिज, भयो फ्लप

रणबीर कपुर र कट्रिना कैफको बहुप्रतिक्षित फिल्म ‘जग्गा जासुस’ को रिलिज डेट एक पटक पुनः टाढिएको छ । फिल्मको छायांकन सन् २०१४ को मार्च महिनादेखि भएको थियो तर मुख्य भूमिकामा रहेका सेलिब्रिटीको ब्रेकअप र प्रोडक्सनमा आएको समस्याका कारण फिल्मको रिलिज मिति अड्किएको छ । फिल्मसँग जोडिएको विवाद, समूहमा भएका सदस्यको मृत्यु, मुख्य कलाकारबिचको झगडा वा ब्रेकअप, भिएफएक्समा भएको ढिलाईका कारण फिल्म रिलिज हुन समय...

सारुखान र दीपिका फेरि एकसाथ देखिने

बलिउडमा नायक साहरुख खान र नायिका काजोलको जोडी सबैभन्दा सफल मानिन्छ । तर, साहरुखको जोडी पछिल्ला केहि बर्षयता नायिका दीपिका पादुकोणसँग पनि सफल मानिएको छ । ‘ओम शान्ती ओम, चेन्नई एक्सप्रेस र ह्याप्पी न्यू इयर’ जस्ता चलचित्रमा साहरुख र दीपिका एकसाथ देखिए । यी तिनै चलचित्रले बक्स अफिसमा धमाल मच्चाए । त्यसपछि, साहरुख र दीपिकाका केहि चलचित्र रिलिज भए र सफल भए । तर, यो जोडी एकसाथ देखिएन । तर, अब निर्देश...

छोरी जन्मेको ६ महिनापछि शाहिदले पहिलो पटक तस्विर सार्वजनिक गर्दै लेखे ‘मेरी परीसँगको सूर्यास्त’

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुरकी छोरी मिशालाई उनका फ्यान जन्मेदेखि नै देख्ने इच्छा राखे पनि शाहि र मिराले त्यो पुरा हुन दिएनन् । छोरी जन्मेको करिब ६ महिनापछि शाहिदले छोरीको तस्विर पहिलो पटक सार्वजनिक गरेका हुन् ।   बुधबार शाहिदले मिशाको एउटा फोटो फेसबुकमा सेयर गर्दै हेलो वर्ल्ड’ लेखेका थिए। अघिल्लो दिन शाहिदले छोरी मिशाको अर्को फोटो इन्स्टाग्राममा सेयर गर्दै मेरी परीसँगको सूर्यास्त’ लखेका थ...

प्रियंकालाई ट्रम्पको कुरा मन परेन, प्रतिक्रिया स्वरुप यसो भनिन्

बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउडमा पनि पाइला हालिसकेकी छिन् । प्रियंका चोपडाले पछिल्लो समय डोनाल्ड्र ट्रम्पले सात मुस्लिम देशहरुमा लगाइएको प्रतिबन्धविरुद्ध आवाज उठाएकी छिन् । उनले लिंकडिन मार्फत आफ्नो कुरा सार्वजनिक गरेकी हुन् ।ट्रम्पको उक्त फैसला आफुलाई कत्ति मन नपरेको समेत उनले बताएकी छिन् । प्रियंकाले भनेकी छिन्,‘अमेरिकाले सदैव मानेको छ कि यो देश आप्रबासीहरुले बनाएका हुन् । अमेरिकामा इ...

पोर्नस्टार बन्नुभन्दा पहिले ‘यौनमा लिप्त भएको बेला रंगेहात भेटिएः’ सन्नी लियोनी

२१ माघ, काठमाडौं । पुर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले एउटा रोचक खुलाशा गरेकी छन् । उनी पोर्न उद्योगमा छिर्नुभन्दा पहिलको एक रोचक घटनाको खुलाशा गरेकी हुन् । पोर्न स्टार बन्नभन्दा पहिले उनी एक किशोरसँग रिलेसनमा थिइन् । ती किशोर आकर्षक र कामुक थिए । बास्केटबल खेल्थे । एउटा ठूलो हलको कुनामा त्यही किशोरसँग बसिरहेकी थिइन्, सन्नी । सन्नी उक्त ब्वाइफ्रेन्डको काखमा थिइन् । दुबै यौनकर्मम...

प्रदर्शन अगावै ‘बाहुवली २’ले कमायो ५ सय करोड

सन् २०१५ मा रिलिज भएको चलचित्र ‘बाहुवली’को सिक्वेल रिलिज हुन केहि महिना मात्र बाँकी छ । राष्ट्रिय पुरस्कार विजेता निर्देशक एसएस राजमौलीको यो चलचित्रको सिक्वेलले प्रदर्शन अगावै लोभलाग्दो कमाई गरेको छ । भारतीय मिडियाको रिपोर्ट मान्ने हो भने चलचित्रले प्रदर्शन अगावै ५ सय करोड कमाई गरिसकेको छ । प्रवासको मुख्य भूमिका रहेको यो चलचित्रको सिक्वेल यतिबेला विश्वभरका फ्यानले प्रतिक्षा गरिरहेका छन् । विशेष...