यसरी पक्राउ परे सिके राउत

जनकपुर,२० माघ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । जनकपुरधामस्थित माछा बजार नजिकै डेरा गरी बसेका डा.राउतलाई प्रहरीले दिउँसो दुई बजेर ५० मिनटमा पक्राउ गरेको हो । डा.राउत बस्ने घरको गेटको ताल्चा फुटाएर प्रहरीले पक्राउ गरेको स्थानीयबासीहरुले हुलाकी न्यूजलाई बताएका छन् । स्थानीय व्यक्तिहरुलाई पक्राउ गरेको फोटो खिच्न पनि प्रहरीले रोक लगाएको छ । राज्य विपल...

प्राकृतिक सङ्कट व्यवस्थापनमा सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले भौगोलिक बनावटका दृष्टिकोणले नेपाल सङ्कटभित्र पर्ने मुलुक भएको र सङ्कट व्यवस्थापनमा सरकारले विशेष ध्यान दिइरहेको बताउनुभएको छ । इन्टिच्युट अफ क्राइसीस म्यानेजम्यान्ट इटडिज कलेजमा आजदेखि सुरु भएको ‘सङ्कटमा विज्ञान र प्रविधिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गदै उहाँले भन्नुभयो – “मुलुकमा आइपर्ने सङ्कट व्यवस्थापनका लागि सरका...

राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण

काठमाडौँ, १९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ११ः३५ बजेको शुभसाइतमा वसन्त श्रवण गरी टीका प्रसाद ग्रहण भयो । समारोहमा राष्ट्रपतिसमक्ष हुनमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । नेपाली सेनाको टोलीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । परापूर्वकालदेखि वसन्त प...