पटना भेलाका थप निर्णय भेटिए– ‘महा गठबन्धन’ र ‘लाल मधेस सेना’ बनाइने

माघ– गत पुस १९ गते भारतको पटनास्थित गान्धी मैदानमा नेपालबाट तराई बिखण्डनका लागि भएको भेलाका थप तथ्यहरु फेला परेका छन् । भारतीय राजदूत रन्जित रे, पूर्व राजदूत केभी राजन, रघुबंश सिंह, देवेन्द्र यादव समेत सहभागि भेलामा तराई बिखण्डनका अभियन्ता सीके राउत, ज्वाला सिंह, जयकृष्ण गोइत लगायतको सहभागिता रहेको समाचार आएपछि नेपालको सुरक्षा निकायले सतर्कता अपनाएको खवर यसअघि नै चक्रपथ डटकमले प्रकाशित गरेको थियो ...

दुर्घटनामा एकको मृत्यु, २४ जना घाइते

दमौली, २० माघ । तनहुँको व्यास नगरपालिका–८ सिर्दी नजिकै आज एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेमध्ये छ जना गम्भीर छन् । दुर्घटनामा परी मृत्यु हुनेमा व्यास नगरपालिका–९ अधेरी भञ्ज्याङका ३४ वर्षीय हर्कसुर कामी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।  दुर्घटनामा परी गम्भीर घाइते भएका कामीको उपचारका लागि ...

दलितलाई छुटको प्रक्रिया झन्झटिलो

मोरङ, २० माघ । दलितलाई रजिस्ट्रेसन पासमा थैली अङ्कका आधारमा दिइने २५ प्रतिशत छुट्को प्रक्रिया झन्झटिलो हुने गरेको छ । सरकारको झन्झटिलो प्रक्रियाले सो सेवाबाट उनीहरु वञ्चित भएका छन् । तर सरकारले दलित समुदायका लागि घरजग्गा रजिस्ट्रेसनमा थैली अङ्कका आधारमै २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । झन्झटिलो प्रक्रिया, दलित समुदायमा चेतनाको कमी र सरकारी सेवा सुविधाका विषयमा प्रचारप्रसार हुन नसकेका कारण सेवा ...

यी ३ कुरा भएका पुरुष अभागी, कहिल्यै पनि खुशी हुन सक्दैनन, जानी राख्नुहोस

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ । चाणक्य नीति भन्छः वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्। भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।। यसको...

मगर राजाको राजधानी ‘बलिहाङगढी’ ओझेलमा

पाल्पा, २० माघ । मगर राजाको राजधानीका रुपमा परिचित पाल्पाको बल्ढेङगढी गाविसस्थित ऐतिहासिक ‘बलिहाङगढी दरबार क्षेत्र’ ओझेलमा परेको छ । तानसेनदेखि ५० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण ‘बलिहाङगढी दरबार क्षेत्र’ प्रचार प्रसारको अभावमा ओझेलमा परेको हो ।  विसं १४५० देखि १८०९ सम्म मगरातको राजधानीका रुपमा रहेको इतिहासमा उल्लेख छ । हालको बल्ढेङगढी ...

महिला मन्त्रीको आश्वासन देखाएर थाङ्नामा सुताइएकोमा सांसद यशोदाको दुःखेसो….

यशोदा लामा,अध्यक्ष दलित जनजाती पार्टी नेपाल पार्टी चलाउन न सजिलो कहाँबाट हुन्छ ? डराएर बस्नुभन्दा पार्टी टुक्राएर संगठन चलाउनु नै उचित ठाने । र, विशेन्द्र पासवानसँग पार्टी विभाजन पनि गरेँ । उसको अन्याय र अत्याचार सहेर बस्न नसेकेर मैले छुट्टै पार्टी खोलेको हुँ । मलाई नसोधिकन संसदको कोषको रकम जम्मै उसको जिल्लामा बाँडफाँड गर्यो । ल ठीक छ, कोेषको रकम जहाँ हालेपनि सर सल्लाह त हुनपर्यो नि । छैन । त्...