रञ्जित रेको निर्देशनमा एमालेलाई ‘काउन्टर’दिने मधेसी मोर्चाको निर्णय

स्याल कराउनु र कुखुरा हराउनुको संयोग मात्र होइन हो ? संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावको पक्षमा उभिन भारतीय राजदुत रञ्जित रेले मधेसी नेताहरुलाई डिनर भोज खुवाएर दिएको निर्देशन अन्ततः साकार भएको छ । यसअघि पनि मोर्चाका नेताहरुले परिर्माजनबिना संशोधन विधेयकको पक्षमा मतदान नगर्ने बताउँदै आएका थिए । तर,रातारात भारतीय राजदुत रञ्जित रे को सक्रियता पछाडि मधेशी नेताहरु ‘यूटर्न’ भएका छन । उनी संसदम...

प्रचण्डको चुनौतीः मेरो निजी सम्पत्ति देखाऊ, सन्यासी बन्छु

१ पुस, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोचकहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती दिएका छन् । कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी बन्ने उनको घोषणा छ । सरकारले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रचण्डको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जग्गा छ । यो पनि पत्नी सीता दाहालको नाममा रहेको प्रचण्डले उल्लेख गरेका छन् । प्रचण्डको यो सपत्ति विवरणलाई धेरैले प...

प्रधानमन्त्री प्रचण्डलाई रु १ संकलन अभियान’ थाले पछी

काठमाडौं, १ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुझाएको आफ्नो सम्पत्ति विवरणप्रति अविश्वास बढेको छ । प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरणको विषयमा सामाजिक सञ्जालहरुमा पक्ष र विपक्षमा बहस भइरहेका बेला विपक्षी दलका भ्रातृ संगठनहरुले ‘एक रुपैयाँ’ सहयोग अभियान थालेका छन् । एमाले निकट युवा संघ नेपाल, अनेरास्ववियु लगायत विपक्षी दलका भ्रातृ संगठनहरुले शुक्रबार अपरान्ह नयाँबानेश्वरबाट ‘विश्व...

के कारणले भयाे माधव घिमिरेको गाडी दुर्घटना

काठमाडौं, १ पुस । पूर्वगृहमन्त्री एवं प्रशासक माधवप्रसाद घिमिरेले चढेको गाडीले ट्रकलाई उछिनेर जान खोज्दा गाडी अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो । घिमिरे चढेको गाडी दुर्घटनाबारे पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले यस्तो प्रतिवेदन बुझाउँदै कारण खुलाएको हो । सो प्रतिवेदन संयोजक रानाले गृहमन्त्री विमलेन्द्र निधिलाई गत साता नै बुझाएका छन् । छानविन समितिले बु...

उपेन्द्र यादवको एमालेले गणतन्त्र, संघीयता समाप्त पार्न खोजेको आरो

१ पुस, कपिलवस्तु । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियताको आडमा नेकपा एमालेले गणतन्त्र, संघीयता लगायत परिवर्तनकारी एजेन्डालाई समाप्त पार्न खोजेको आरोप लगाएका छन् । एमालेको राष्ट्रियता पञ्चायतकालीन भएको उनको टिप्पणी थियो । कपिलबस्तुको पकडीमा शुक्रबार आयोजित आमसभामा फोरम नेपालका अध्यक्ष यादवले भने, ‘संविधान संशोधन विरुद्ध सडकमा जनता उचालेर एमाले संघीयता र गणतन्त्रलाई मास...

तेह्रथुमको आठराईस्थित संक्रान्तिबजारमा भीषण आगलागी,१२ घर जलेर नस्टः अागाे अझै अनियन्त्रित

तेह्रथुम । तेह्रथुमको आठराईस्थित संक्रान्तिबजारमा केहीबेर अघिबाट आगलागी शुरु भएको छ । स्थानीय अग्नि सेढार्इंको घरबाट आगो शुरु भएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले जानकारी दिनुभयो । उनको घर र घरमा रहेका लत्ताकपडा तथा धनमाल पुरै जलेको छ ।अहिले सम्म १२ भन्दा बढ़ी घर जलेर नस्ट भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । आगो नियंत्रण गर्न पांथर बाट दमकल मगाईएको छ । घटनाको जानकारी...