खेलको बिचमै परिवर्तन गरिन् ‘अन्डरवेयर’: टेनिस जगतका चकित गरिदिने तथ्य

केहि दिन अघि टेनिस स्टार पेट्रा क्वीटोवाको घरभित्रै छिरेर उनीमाथि चक्कुले हमला गरियो । पेट्रालाई दुर्घटना लागेको चोट बिस्तारै निको हुँदैछ । यद्यपी, टेनिसको दुनियाँमा भएको यस्ता अचम्मका घटना पहिलो भने होइन । पहिले पनि एक टेनिस स्टारलाई खेलको बिचमा नै मार्न खोजिएको थियो । आज हामी तपाईंलाई खेल जगत्मा भएका यी भन्दा पनि अचम्मका  घटनाबारे जानकारी दिँदै छौं । खेलको बिचमा नै अन्डरवेयर परिवर्तिन गर्ने ज...

दिलोज्यान लगाएर खेल्नुस् : खेलकुद मन्त्री

झापा, ११ पुस । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गर्नुभएको छ । धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते भएका कम्मानसिंह विष्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आइतबार राति बिर्तामोडस्थित बि एण्ड सि अस्पताल पुग्नुभएका मन्त्री श्रीपाइलीले घाइते खेलाडीको सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताउनुभ...

टेबलटेनिसमा महिलातर्फ आर्मी र पुरुषतर्फ पुलिसलाई स्वर्ण

विराटनगर, १० पुस । सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत आज विराटनगरस्थित रङ्गशालाको कभर्डहलमा सम्पन्न टेबलटेनिसको महिला जोडीतर्फको खेलमा आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् ।रविना र स्वेच्छाको जोडीले पुलिसका नविता र एलिना महर्जनको जोडीलाई अन्तिम खेलमा ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । प्रतियोगितामा एपिएफका शेलिषा र ...

केशरी चौधरीले स्वर्ण जित्दै वाईवाई गरिन हाइजम्पलाई

चिकित्सको सुझाव थियो – अब उफ्रने स्पर्धामा नउत्र । तर केशरी चौधरीको कला नै उफ्रने र दौडने हो । उनले यही नशाको कारण ढाडको नशा च्यापिएको दर्दलाई लुकाइन र उफ्रिइन । अन्ततः छैटौंमा झै सातौ राष्ट्रिय खेलकुदमा पनि महिला हाइजम्पको स्वर्ण उनकै नाममा रहयो । तर यो स्वर्णसंगै उनले हाइजम्पको यात्रालाई अब सधैका लागि विसाएकी छिन् । चार वटा राष्ट्रिय कीर्तिमान बनाएकी केशरी चौधरी नेपाल प्रहरीसंग आबद्ध खेलाडी ह...

महिला क्रिकेटमा एपीएफ र पूर्वाञ्चल विजयी

पुस–९ । सातौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटतर्फ शुक्रबार भएको खेलमा नेपाल एपीएफ क्लब र पूर्वाञ्चल विजयी भएको छ । डीभिएम स्कुलमा भएको खेलमा एपीएफले मध्यमाञ्चललाई ६१ र पूर्वाञ्चलले पश्चिमाञ्चललाई ६६ रनले पराजित गरेको छ । १ सय १६ रनको लक्ष्य दिएर फिल्डिङमा उत्रेको एपीएफले मध्यमाञ्चललाई १९.४ ओभरमा ५४ रनमै अलआउट गरे । मध्यमाञ्चलका लागि रविना भण्डारीले सर्वाधिक ८ रन बनाइन् । एपीएफका लागि भने सोनु ...

भावुक हुँदै रोनाल्डोले सिरियाली बालबालिकालाई भने–म तिमीहरु सँगै छु

एजेन्सी,  पोर्चुगिच  स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले सिरियामा चलिरहेको युद्धका  कारण समस्यामा परेका बालबालिकाका लागि एक भिडियो सन्देश दिएका छन्।  भिडियो सन्देशमा रोनाल्डोले भनेका छन् ‘हामीलाई थाहा छ, तिमीहरु निकै समस्यामा छौ । म चर्चित खेलाडी हुँ तर तिमीहरु वास्तविक हिरो हौ। आशा नगुमाउनु, विश्व तिमीहरुको साथमा छ। हामी तिमीहरुको ख्याल गर्छौं । म तिमीहरु सँगै छु,’।  रोनाल्डोले द चिल्ड्रेनसँग मि...

नेपाल प्रहरीले पुर्वाञ्चललाई २– १ को गोल अन्तरले हराए

धरान , पुस ७ गते । सातौ राष्ट्रिय खेलकुद अन्तर्गत आज देखि पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा शुरु भएको पहिलो खेलमा नेपाल प्रहरीले पुर्वाञ्चललाई  २– १ को गोल अन्तरले हराएको छ । त्यसै गरि दोस्रो खेलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३ – ० को फराकिलो गोल अन्तरले हराएको छ । सो खेलमा मध्यमाञ्चलका तर्फबाट १९  मिनेटमा बीरबहादुर आले र खेलको दोस्रो हाफको ३२  मिनेटमा उम...

दुहविमा भएको महिला फुटबल अन्तर्गत दुबै खेल बराबरीमा

पुस ६ / सातौ राष्ट्रिय खेलकुद अन्तर्गत सुनसरीको दुहविमा भएको महिला फुटबल प्रतियोगीता अन्तर्गत आज भएको दुबै खेल बराबरीमा टुंगीएका छन् । पहिलो खेलमा विभागीय टीम अन्तर्गत प्रहरी र शसस्त्र आम्नेसाम्ने भएका थिए । ढिम कुमारी गुरुङको कप्तानीमा मैदान छिरेको प्रहरीको टिमले पहिलो गोल गरेर टीमलाई अग्रता दिलाएको थियो । टिम क्याप्टेन गुरुङले १८ आँै मिनटमा गोल गरकी थिइन् । तर शसस्त्रका तर्फबाट तेज कुमारी गुरुङल...

खेलाडिकाे सेवा सुविधाको विषयमा राखेप संवेदनशील

पुस ५ / राष्ट्रिय खेलकुद परिषद सातौँ खेलकुदमा सहभागी खेलाडिलाई प्रदान गरिने सेवा सुविधाको विषयमा संवेदनशील भएको बताएको छ । आज इटहरीमा प्रत्रकार सम्मेलन गर्दै परिषदका सदस्य सचिव केसव कुमार विष्टले मेडिकल, यातायात, बसोवास, खाद्यान्न र सुरक्षाका लागि आयोजकले कुनै कसर बाँकि नराख्ने बताएका छन् ।  खेलाडिको खानपान र वसोवासले उसको प्रस्तुतीलाई फरक पार्ने बताउँदै विष्टले खोलाडीक बारे आयोजकले विशेष ध्यान दि...

मेसी र स्वारेज चम्किएपछि बार्सिलोनाको सहज जित

एजेन्सी। डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो। गएरातिको जीतसँगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी तीनमा छोट्याएको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई तथा लियोनल मेसी र जोर्डी अल्बा ले एक-एक गोल गरे। स्पानियोलका लागि लोपेज सिल्भाले एक गोल फर्काए...