नेपाल एसिया कप क्रिकेटमा पराजित

काठमाडौँ, ३० मङ्सिर । श्रीलङ्कामा आजदेखि सुरु भएको १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग झिनो रनले पराजित भएको छ ।  कोलम्बोमा भएको खेलमा श्रीलङ्काले नेपाललाई एक रनले पराजित गरेको हो । श्रीलङ्काले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २२६ रनमा समेटियो । जित नजिकै पुगेको नेपाल अन्तिम ओभरको तेस्रो बलमा नेपाली ब्याट्सम्यान दीपेन्द्रसिं...

मेसीबारे थाहा नभएका १० रहस्य यस्ता छन्

फुटबल क्लब बार्सिलोना र अर्जेन्टिनाको लागि फुटबल खेल्दै आएका लियोनेल मेसी सार्वधिक चर्चित फुटबलर हुन् । सन् २००९मा उनी फिफा वल्र्ड प्लेयर अफ दी यियरमा २१ वर्षकै कलिलो उमेरमा चुनिएका थिए । फुटबल जीवनमा ३ युरोपियन गोल्डन बुट अवार्ड हात पार्ने मेसी पहिला खेलाडी हुन् । उनले बार्सिलोनाको लागि तीनवटा च्याम्पियन लिग जिताए भने धेरै अवार्डहरु समेत हात पारेका छन् । च्याम्पियनस लिगमा एउटै खेलमा पाँच गोल ग...

प्रिमियर लिगको शीर्ष स्थानमा चेल्सीलाई ६ अंकको अग्रता

३० मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गरेको छ । गएराति सम्पन्न खेलमा सण्डरल्याण्डलाई एक शून्य गोलले हराएपछि चेल्सीको १६ खेलबाट ४० अंक भएको छ । सण्डरल्याण्डबिरुद्धको जितमा पाहुना टोली चेल्सीका लागि ४०औं मिनेटमा शेस फेबि्रगासले गरेको गोल नै निर्णायक रहृयो । यता हिजै सम्पन्न खेलमा मिडिल्सब्रोलाई तीन शून्यले हराएर लिभरपुल दोस्रो स्थानमा उक्लिएक...

क्षेत्रीय भलिबल : पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

बैतडी । सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ । अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो । कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र २५–१५ अङ्कले पराजित गरेको भलिबल रेफ्री धनसिंह रावलले जानकारी दिनुभयो । उक्त प्रतिष्पर्धामा अछाम दोस्रो तथा कैलाली तेस्रो भ...