रबि संगै अमेरिका बसेका भट्टराईले रबि बारे र रबिको कार्यक्रम बन्द गर्ने बारे गरे सनसनीपूर्ण खुलासा: भिडियो

रबि संगै अमेरिका बसेका भट्टराईले रबि बारे र रबिको कार्यक्रम बन्द गर्ने बारे गरे सनसनीपूर्ण खुलासा: भिडियो
संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रबि लामिछाने पनि यस अभियान...

मन्त्रीहरुलाई रवीको सिधाकुरा : ‘टल्किनु पर्ने त जनताको भाग्य हो मन्त्री ज्यु, तपाँईको जुत्ता होइन’ भन्दै यसरी प्रश्न गरेपछि मन्त्री नै भए अक्क न बक्क

मन्त्रीहरुलाई रवीको सिधाकुरा : ‘टल्किनु पर्ने त जनताको भाग्य हो मन्त्री ज्यु, तपाँईको जुत्ता होइन’ भन्दै यसरी प्रश्न गरेपछि मन्त्री नै भए अक्क न बक्क
केही दिन अघि एकै ठाउमा देशका ४ जना मन्त्रीज्युहरुलाई भेट्ने अवसर मिल्यो । नाम म लिन्न किन भने यो कुनै मन्त्री वा व्यक्तिसँग सम्बन्धित बिषय होइन प्रवृत्ती बारेको विषय हो । मैले चारैजना मन्त्री ज्युहरुको जुत्ता हेरे । चारैजना मन्त्रीज्युहको जुत्ता भर्खरै किनीएका थिएनन् न त जुत्ता सफा गर्नेले त्यस्तो ब्राण्ड न्यु देखिने गरी सफा गर्न सक्दछ । बसाइको पोजिसन अनुसार मन्त्रीज्युहरुका जुत्ताका तलुवा पनि ...

‘एकता संकटमा पर्ने माओवादी नेताको चेतावनी’

‘एकता संकटमा पर्ने माओवादी नेताको चेतावनी’
बीबीसी/ नेकपा माओवादी केन्द्रका एकजना नेताले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि एकताविरोधी दबाब आइरहेको बताउँदै त्यो विफल पार्न नसके पार्टी एकता प्रक्रिया संकटमा पर्ने चेतावनी दिएका छन्। दुबै दलका अध्यक्षबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि बीबीसीसँग कुरा गर्दै प्रचण्ड निकट एक नेताले त्यस्तो टिप्पणी गरेका हुन्। एकता प्रक्रियामा देखिएको गाँठो फुकाउन भन्दै प्रधानमन्त्री एवं ए...

भर्खरै कुश्मा बाट आयो अर्को ठुलो दुखद खबर

भर्खरै कुश्मा बाट आयो अर्को ठुलो दुखद खबर
पर्वत : पर्वतको कुश्मा नगरपालिका ८ चुवामा शुक्रबार बिहान बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। काठमाडौं केही तिर्थयात्री र केही काम बिशेषले मुस्ताङ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान साडे ४ बजे दुर्घटनामा परेको हो। घाइते हुनेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका १० का ६५ वर्षीय लिलानाथ पुडासैनी, ६० वर्षीय माया पुडासैनी, काठमाडौं महानगरपालिका १६ की ३८ उर्मिला उप्रेती, ४३ वर्षीय अनन्त ...

मनोज पुनको डायरीमा भेटियो ४०० उद्योगीको नाम ! को को हुन ती उद्योगीहरु ?

मनोज पुनको डायरीमा भेटियो ४०० उद्योगीको नाम ! को को हुन ती उद्योगीहरु ?
७ वैशाख, २०७५ बुटवल । प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारी र बसन्त पौडेल (बलु)को हत्या पुन समूहले नै गरेको थियो । केही समयअघि प्रहरी इन्काउन्टरमा पुन पनि मारिएका छन् । रुपन्देही प्रहरीका अनुसार मनोज पुनको डायरीमा ४०० उद्योगीको नाम भेटिएको छ । पुनले धम्की दिएर पैसा उठाउन उनीहरुको सूची तयार पारेको बताइएको छ । ...

काठमाडौँमा गेष्ट हाउसमा गएर रियासँग रात बिताएर हत्या गरी फरार भएका युवक भारतबाट पक्राउ परे, हदपार गरेर हत्या गरेको स्विकारे

काठमाडौँमा गेष्ट हाउसमा गएर रियासँग रात बिताएर हत्या गरी फरार भएका युवक भारतबाट पक्राउ परे, हदपार गरेर हत्या गरेको स्विकारे
काठमाडौं । युवतीलाई होटलमा लगेर हत्या गर्ने युवक भारतमा पक्राउ परेका छन् । काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भुमेश्वरी गेष्ट हाउसमा युवती लिएर गएका सल्यानको शारदा गाउँपालिका–१ का गोपाल शर्मा पक्राउ परेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ। गत २२ चैतमा २२ वर्षीय रियाना अधिकारी ‘रिया’ को हत्या गरेर फरार भएका ति युवकलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीले पक्राउ गरेर नेपाल ...

पोखराका सयौं रोपनी सरकारी जग्गा व्यक्तिको कब्जामा

पोखराका सयौं रोपनी सरकारी जग्गा व्यक्तिको कब्जामा
३० चैत, पोखरा । केही दिनअघि पोखरा-१५ स्थितको ७ सय ६८ रोपनी जग्गा व्यक्तिको कब्जाबाट सरकारी स्वामित्वमा आयो । व्यक्तिले कब्जा गरी आˆनो नाममा दर्ता गरेको र पहिरो पीडितको नाममा गुम्न लागेको जग्गा स्थानीयको दबाब र वडाका जनप्रतिनिधिको प्रयासपछि सरकारी स्वामित्वमा आएको थियो । पोखरा-१५ मै सार्वजनिक जग्गा मिचेर बनाइएका ३८ घर जनप्रतिनिधिकै पहलमा भत्काइएको थियो । जहाँ अझै सयौं रोपनी सार्वजनिक जग्गा मिचिए...

​उदयपुरका नापी प्रमुख पचास हजार घुससहित पक्राउ

​उदयपुरका नापी प्रमुख पचास हजार घुससहित पक्राउ
गाईघाट । बिहीबार ५० हजार रुपैयाँ घुससहित नापी कार्यालय उदयपुरका प्रमुख रङ्गे हात पक्राउ परेका छन् । नापी प्रमुख श्यामबाबुप्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले  घुससहित पक्राउ गरेको हो । गाईघाटका एक सेवाग्राहीलाई नक्सासुधार र संशोधन गरिदिने भन्दै साहले दुई लाख रुपैयाँ  घुस मागेका थिए । घुस रकम मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न पछि लिने दिने सहमतिमा पेश्की रकम बुझ्दै ग...

१५ एआइजी, नौ डिआइजी, दुई एसएसपी आज एकसाथ विदा हुँदै (सूचीसहित)

१५ एआइजी, नौ डिआइजी, दुई एसएसपी आज एकसाथ विदा हुँदै (सूचीसहित)
काठमाडौं । ३० वर्षे सेवा अवधिका कारण आज ‘बुधबार’बाट नेपाल प्रहरीका उच्च तहका प्रहरी अधिकृत अवकाश पाउँछैन् । अवकास हुनेमा १५ जना एआइजी, नौ जना डिआइजी र दुई जना एसएसपी गरी २८ उच्च प्रहरी अधिकृत अवकाश पाउन लागेका हुन् । अवकास हुन लागेका एआइजीहरुमा जयबहादुर चन्द, बमबहादुर भण्डारी, देवेन्द्र सुवेदी, बिजय भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङमार लामा, मधु पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायष्थ,...

राउटेहरुको प्रेमलीला : सुन्दै अचम्म लाग्ने,बिहेपछि सुहागरात यसरी मनाउँछन्

राउटेहरुको प्रेमलीला : सुन्दै अचम्म लाग्ने,बिहेपछि सुहागरात यसरी मनाउँछन्
सहरका युवायुवतीहरू विभिन्न पार्क तथा मन्दिरहरूमा भेट नै गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती कसरी रमाइलो गर्छन् होला ? यो जिज्ञासा मेट्न दुई वर्षसम्म विभिन्न समयमा फिरन्ते राउटेसँग साक्षात्कार गर्ने क्रममा केही रमाइला प्रेम-प्रसंग अगाडि आएः अन्य समुदायमा जस्तै राउटे युवायुवतीहरू पनि आपसमा भेटघाट र रमाइलो गर्छन्। भेटघाटका लागि टाढै जानुपर्ने अवस्था नभए पनि ...