भेडेटार नजिक एक शव फेला

भेडेटार नजिक एक शव फेला
धरान । भेडेटार नजिकै रहेको धरान–४ स्थित थाउजेण्ड विग बुद्धको मुनिपट्टिी एक अज्ञात व्यक्तिको शव फेला परेको छ । नयाँ बाटो खनेर माटो झरेको स्थानमा शररिको पछाडिपट्टी ढाड जलेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपि रामेश्वर पौडेलले जानकारी दिएका छन् । मृतकको पछाडिपट्टी डढेको भएपनि अनुहार भने प्रस्ट रहेको र मंगोलियन अनुहार भएको अन्दाजी ३५–४० वर्षको पुरुष रहेको प्रहरीले बताएको छ । ...

धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा यस्तो विवाद

धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा यस्तो विवाद
सिन्धुली/ धरान–चतरादेखि हेटौँडासम्मको सडक निर्माणका क्रममा सिन्धुलीमा झण्डै पाँच किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुँदै आएको छ। राजमार्ग निर्माणका लागि शान्तिनगर चोकदेखि खट्टारसम्मको सडकखण्डको ट्रयाक अझै यकिन हुन सकेको छैन।  नक्साङ्कन गरिएको स्थानबाट सडक विस्तार गर्दा धुराबजा, मिलनचोक, साङबाले, खट्टारका दर्जनौँ भौतिक संरचना हटाउनुपर्ने, धेरै सर्वसाधार विस्थापित हुने भन्दै स्थानीयले विरो...

प्रचण्ड नै असन्तुष्ट, सूर्य चिह्न अमान्य

प्रचण्ड नै असन्तुष्ट, सूर्य चिह्न अमान्य
काठमाडौँ,चैत्र २५ : वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै असन्तुष्ट देखिएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा सरकार गठन गरे पनि सरकार सञ्चालन प्रक्रियाप्रति दाहालले असन्तुष्टि जनाएका हुन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ । ‘अहिले सरकार सञ्चालन सही तरिकाबाट भए...

माेरङकाे शुन्दर हरैचामा ट्याक्टरले किचेर चालककाे मृत्यु

माेरङकाे शुन्दर हरैचामा ट्याक्टरले किचेर चालककाे मृत्यु
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा को१त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । ट्र्याक्टर घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको ...

‘यसकारण सपथलाई अवैधानिक भन्न मिल्दैन’

‘यसकारण सपथलाई अवैधानिक भन्न मिल्दैन’
काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएको शपथको वैधानिकतामाथि प्रश्न उठिरहेको छ । यसबारे कानुन व्यवसायीको मत बाझिएको छ।  अधिवक्ता टीकाराम भट्टराई राष्ट्रपतिको शपथलाई वैध मान्न सकिने तर्क गर्छन् । ‘बहालवाला भएकै अवस्थामा पराजुलीले राष्ट्रपतिलाई सपथ गराएका हुन्’, उनले भने, ‘त्यसैले यसमा बखेडा गर्नुहुँदैन।’ भट्राई भन्छन्, ‘पराजुलीले गत साउन २१ गते नै...

अोली सरकारमा किन अटाएनन् जनार्दन शर्मा ?

अोली सरकारमा किन अटाएनन् जनार्दन शर्मा ?
काठमाडाैं । रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए । पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले प्रधानमन्त्री केपी ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे । अोलीले माअोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि शर्मालाई समेट्न भनेका थिए । मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो । तर, वर्षमान पुन ऊर्जाबाट अर्को म...

किशोरीको अनुहारमा तातो घ्यू खन्याउनेलाई भारत भगाउने समातिए

किशोरीको अनुहारमा तातो घ्यू खन्याउनेलाई भारत भगाउने समातिए
चैत्र १, कञ्चनपुर । बिहे गर्ने प्रस्ताव अस्वीकार गरेको भन्दै युवतीको अनुहारमा तातो घ्यू खन्याएर फरार रहेका अभियुक्त दिपक चन्दलाई भारत भगाउन सहयोग गरेको आरोपमा एक जना पक्राउ पक्राउ परेका छन् । चन्दलाई आफ्नो मोटरसाइकलमा भारततर्फ पुर्‍याएर फर्किँदै गरेको अवस्थामा भीमदत्त नगरपालिका–१० का ३० वर्षीय रमेशदत्त भट्ट पक्राउ परेका हुन् ।   कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले उनलाई पक्र...

छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै तम्सिएपछि…!

छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै तम्सिएपछि…!
काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन् । ‘आफ्नी छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै अगाडि आएपछि हामी चकित भयौं,’ अनुसन्धानमा संलग्न सप्तरीका एक प्रहरी अधिकृतले भने । बलात्कार ...

‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’ : ३ काे मृत्यु : उद्धारमा समस्यै समस्या

‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’ : ३ काे मृत्यु : उद्धारमा समस्यै समस्या
द्वन्द्वग्रस्त मुलुक सिरियामा केही समयअघि सर्लाहीकी ४७ वर्षीया तेजी देवीको मृत्यु भयो । उनको मृत्यु राजधानी नजिकैको सहरमा भएको जानकारी सिरियासमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासमा आए पनि मृत्युको कारण अझै खुल्न सकेको छैन । सिरिया पुगेर सोधखोज गर्ने अवस्था नेपाली नियोग प्रतिनिधिको छैन । उनको शव स्थानीय अस्पतालमा बेवारिस छ । ८ महिनाअघि पनि सिन्धुपाल्चोककी माया तामाङको सिरियामै मृत्यु भयो । दूता...

कक्षा ८ मा पढ्ने बिराटनगरकी निकिता कार्कीले गरिन आत्महत्या : कारण सुन्दा अचम्मित

कक्षा ८ मा पढ्ने बिराटनगरकी निकिता कार्कीले गरिन आत्महत्या : कारण सुन्दा अचम्मित
बिराटनगर । दिनहुजस्तो कुनै न कुनै कारणले गर्दा थुप्रै युवारयुवतीहरुले आफ्नो झन्झटबाट मुक्ति पाउनका लागी सजिलो मानेर एउटा बाटो रोजेका हुन्छन,” आत्महत्या”। सजिलो मानेर होला सायद यसो गरिसकेपछी सबै झमेला सकिन्छ भन्ने सोच भएर पनि होला, सानो सानो कारणले गर्दा पनि अकाल मै जीवन खेर फाल्नेको संख्या बढ्दो रहेको छ । डिप्रेशनको शिकारमा भएर अगाडी सबै अन्धकार देख्ने पिडितहरुले मर्नु अघी केही लक्षण पनि दे...