विराटनगरमा २० लाखको लगानीमा “बेबी द जुस वल्र्ड” को शुभारम्भ

विराटनगरमा २० लाखको लगानीमा “बेबी द जुस वल्र्ड” को शुभारम्भ
बिराटनगर २ बैसाख । नयाँ बर्षको अबसरमा बिराटनगरमा पहिलोपटक बिभिन्न प्रकारका फलफुलबाट बनाईएका जुस पाउने “बेबी द जुस वल्र्ड” संञ्चालनमा आएको छ । नयाँ बर्षको अबसर पारेर विराटनगर महेन्द्रचोक दक्षिणमा “बेबी द जुस वल्र्ड” को विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका छन् । १९८२ देखि स्थापना भएको बेबी आइसक्रिमको व्यस्थापनमा उक्त जुस वल्र्ड संञ्चालनमा आएको हो । ग्राहकहरुलाई ताजा र स्वच्छ रुप...

इलामकाे चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त

इलामकाे चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त
इलाम । जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो । विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए । घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुक...

​इलामको चिया प्रति विदेशी व्यापारी आकर्षित

​इलामको चिया प्रति विदेशी व्यापारी आकर्षित
इलाम । इलामको चिया खरिद गर्न विदेशी व्यपारी नेपाल आउन थालेका छन् । चिया खरिद र स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया व्यपारी इलाम आएका छन् ।  गुणस्तरीय चिया छनौट गरी खरिद गर्न आफुहरु नेपाल आएको उनीहरुले बताए । चियाको स्वाद चाख्नुका साथै गुणस्तरीय र अर्ग्यानिक चिया खोजी गर्दै नेपाल आएको उनको भनाइ छ । इलाममा आयोजना भएको ‘तेस्रो चिया महोत्सव’ मा विदेशी व्यपारीहरु नेपाली चियाप्रति आकर्षि...

पहाडको टुप्पामा वोरिङ गाडेर खानेपानी निकाल्दै

पहाडको टुप्पामा वोरिङ गाडेर खानेपानी निकाल्दै
धनकुटा ।  सुख्खायामलागेसंगै हरेक वर्ष खानेपानीको हाहाकार हुने छथरजोरपाटी गाउँपालिका वडा नं.२ मा पर्ने जोरापाटी वजारवासीले यसपालीभने गाउँपालिकाको सहयोगमा “डिप बोरिङ” गरेर खानेपानीनिकालेका छन् । जोरपाटी बजार खानेपानीउपभोक्ता समितिको पहल, बजारबासीको ४० प्रतिसतलगानी र छथरजोपाटी गाउँपालिकाको ६० प्रतिसतगरी २९ लाख रुपयाँलगानीमा ‘डिप बोरिङ’ गरेर खानेपानी योजना सञ्चालनगर्न लागिएको हो ।बषै अघिवाट खानेपानिक...

गृहमन्त्रीको प्रश्न : प्रहरी चलाउँने अख्तियारी खै ?

गृहमन्त्रीको प्रश्न : प्रहरी चलाउँने अख्तियारी खै ?
इटहरी/ एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश प्रहरी चलाउँने अधिकार प्रदेशलाई नै दिनु पर्ने बताएका छन् । प्रहरी संगठन गृहमन्त्री,गृह सचिब र आईजीपीको निर्देशनमा चल्ने गरेको भन्दै प्रदेश सरकारलाई वेवस्ता गर्ने गरेको गुनासो गरे । प्रदेशका गृहमन्त्रीको अधिकार माथिल्लो निकायबाटै हुने गरेको भन्दै केन्द्रिय सरकारले अधिकार प्रदेशलाई दिनु पर्ने माग गरे । सुनसरीको इ...

बराहक्षेत्र मन्दिरमा रहेका परेवाहरु भकाभक मर्दै, कारण यस्ताे

बराहक्षेत्र मन्दिरमा रहेका परेवाहरु भकाभक मर्दै, कारण यस्ताे
इटहरी / हिन्दु धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्र मन्दिरमा रहेका परेवाहरु दैनिक भकाभक मर्न थालेका छन । मन्दिर क्षेत्रका परेवाहरु भकाभक मर्न थालेको विषयमा मन्दिर आसपासका मानिससँग सोधखोज गर्दा चुना खाएर मर्ने गरेको बताएका छन । बराहक्षेत्रका मुख्य मन्दिर बाहेक सूर्य भगवान लगायतका मन्दिरहरुको छत वा मन्दिर परिसरमा नै थुप्रै परेवाहरु मर्नुको कारण बर्डफ्लूका कारणले मरेको हुन सक्ने आशङ्का गरिए पनि सम्...

​धनकुटामा करेन्ट लागेर दुईको मृत्यु

​धनकुटामा करेन्ट लागेर दुईको मृत्यु
धनकुटा । धनकुटामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–१ हिलेमा सोमबार करेन्ट लागेर स्थानिय ३५ बर्षिय गोपाल बुढाथोकी र ४२ बर्षिय निमा शेर्पाको मृत्यु भएको हो । उनीहरुलाई अपरान्ह ४ बजेतिर घर बनाउने क्रममा २ सय २० भोल्टको  करेन्ट लागेको प्रहरी चौकी हिलेले जनाएको छ । करेन्ट लागेर घाइते दुवैको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबरे थ...

चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ

चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ
इटहरी । दुई थान चोरीको मोटरसाइकल सहित तीन जना युवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।  को २९ प ८३५९ र को २२ प ९७३५ नं का चोरीका पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् । पक्राउ पर्नेमा सुनसरी बराह क्षेत्र–६ का २२ वर्षीय श्रीराम चौधरी, इनरुवा– ७ चाँदबेलाका १७ वर्षीय अमल चौधरी र इटहरी उपमहानगरपालिका– १६ का २२ वर्...

कर्मचारीको मिलेमतोमा रुख कटान

कर्मचारीको मिलेमतोमा रुख कटान
बर्दिया/ मैनापोखर इलाका वन कार्यालयका कर्मचारीसंगको मिलेमतोमा बढैयाताल गाउँपालिकाअन्तर्गतको मानझुण्डी सामुदायिक वन सामुदायिक वनका पदाधिकारीले २६ गोलिया (८५ क्यूफुट) छपान नगरेको काठ काटेको आरोप उपभोक्ता समितिका सदस्यले लगाएका छन्। उक्त वन कार्यालय कर्मचारी सुरेन्द्र चौधरी, माहादेव थारु र नवलकिशोर साहले मानझुण्डी सामुदायिक वनका अध्यक्ष शेरबहादुर रावलको मिलेमतोमा गत शनिबार छपान नगरिएको काठ पनि काट...

झापाको गौरीगञ्जमा मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या

झापाको गौरीगञ्जमा मुढाले हिर्काएर आफ्नै श्रीमतीको हत्या
दमक/ काठको मुढाले टाउकामा हिर्काएर झापाको गौरीगञ्जमा श्रीमान्‌ले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।  गौरीगञ्ज गाउँपालिका–३ दन्तकालीका ३० वर्षीय पासाङ शेर्पाले २८ वर्षीया श्रीमती निमथोकी शेर्पाको मुढाले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । गएराति घरायसी विवाद हुँदा पासाङले श्रीमतीलाई कुटपिट गर्दै काठको मुढाले टाउकामा प्रहार ...