नेपालीको सामाजिक सञ्जालमा हिन्दूस्तान टाइम्सले ५० करोड लगानी गर्ने

नेपालीको सामाजिक सञ्जालमा हिन्दूस्तान टाइम्सले ५० करोड लगानी गर्ने
काठमाडौं/भारतको चर्चित मिडिया कम्पनी हिन्दूस्तान टाइम्स संचालक कम्पनी एच्टी ओभरसिजले सामाजिक संजाल सगुनमा ५० लाख डलर (करिव ५० करोड रुपैयाँ) लगानी गर्ने जनाएको छ । यस सम्बन्धी सम्झौतामा सगुन र एचटी ओभरसिज (एचटी सिंगापुर) बीच सम्झौता भएको छ । यसअघि कम्पनीले सन २०१७ मा गरेको सानो स्तरको प्रारम्भिक शेयर निष्कासनमार्फत ३ हजार लगानीकर्ताले ४८ लाख डलर (करिव ४८ करोड रुपैयाँ) लगानी गरेका थिए । अमेरिक...

दक्ष प्राविधिक अभावमा थन्किए करोडौका उपकरण

दक्ष प्राविधिक अभावमा थन्किए करोडौका उपकरण
धरान / शिक्षा, स्वास्थ्य सुधार तथा स्थानीय स्तरमा हुने गरेका विकास निर्माणका कार्यहरु स्थानीय सरकारले नै गर्नुृपर्ने स्थानीय सरकारलाई अधिकार दिएको अवस्थामा स्थानीय चुनाव सकिएर कार्यभार सम्हालेको ९ महिना वितिसक्दा पनि सुधार भन्दा बढी लथालिंग भएको पाइएको छ । तीन गाविसलार्ई गाभेर सिंगो नगरपालिका बनेको बराह नगरपालिकाको सर्वसाधारणले पाउने शिक्षा तथा स्वास्थ्यजस्तो अत्यावश्यक कुरालाई पनि अझै सुधार गर्न ...

इटहरीमा सुचना प्रविधि मेला सुरु

इटहरीमा सुचना प्रविधि मेला सुरु
इटहरी । सुचना प्रविधिका क्षेत्रमा विश्वमा भई रहेका नयाँनयाँ गतिविधि र प्रयोगका विषयमा जानकारी दिने उद्धेश्यले सुनसरीको इटहरीमा प्रदेस नम्वर १स्तरीय पाँच दिने सुचना प्रविधि मेला सुरु भएको छ । विश्व बजारमा आएका नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको मेलाको उद्घाटन पदेस नम्वर १का मुख्यमन्त्री शेरधन राईले गरे । क्यान महासंघ केन्द्रको सहयोग तथा क्यान सुनसरीको आयोजनामा सुरु भएक...

कहिले प्रदेश स्तरीय क्यान इन्फाेटेक हुने

कहिले प्रदेश स्तरीय क्यान इन्फाेटेक हुने
इटहरी । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले इटहरीमा एक नं प्रदेस स्तरीय  फागुन २३ गते देखी २७ गते सम्म क्यान इन्फोटेक मेला गर्ने भएको छ। सूचना तथा सञ्चार प्रविधिकाे क्षेत्रमा काम गर्दै अाएकाे कम्प्युटर ब्यवसायिहरूकाे संगठन क्यान महासंघ सुनसरीले बुधबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै साे कुराकाे जानकारी गराएकाे हाे ।  इटहरी स्थित जनता  माविकाे खेल मैदानमा लाग्ने उक्त मेला...

लुकाइएका वा हाइड गरिएका फेसबुको फ्रेण्डलिष्ट यसरी हेर्न सकिने

लुकाइएका वा हाइड गरिएका फेसबुको फ्रेण्डलिष्ट यसरी हेर्न सकिने
एजेन्सी । सोसल मिडिया फेसबुक कतिपय फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा रहेका फेसबुक फ्रेण्डको सूचिलाई लुकाउने वा हाइड गर्ने गर्दछन् । हाइड गरेपछि म्युचुअल फ्रेण्ड बाहेक अन्यको सूचि अरुले देख्न पाउँदैन। तर फेसबुकमा अरुले नदेखून् भनेर यसरी लुकाइएका साथीका सूचि गोप्य राख्न भने नसकिने भएको छ । यदि जुक्ति लगाउने हो भनेहाइड गरेको फ्रेण्डलिष्ट  फेसबुको साथीले सजिलैसँग हेर्न सक्दछ। फेसबुको फ्रेण...

सामसुङद्वारा ग्यालेक्सी जे सेभेन एनएक्स्टी ३२ जीबी सार्वजनिक

सामसुङद्वारा ग्यालेक्सी जे सेभेन एनएक्स्टी ३२ जीबी सार्वजनिक
काठमाडौं– संसारकै अग्रणी प्राविधिक ब्राण्ड सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे सेभेन एनएक्स्टी सार्वजनिक गरेको छ। सार्वजनिक नयाँ फोनमा जीवन्त दृश्यानुभुतिका लागि ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ। यसले विस्तृत विवरण र वास्तविक रंग सम्प्रेषण गरी प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्छ। सञ्चय क्षमताः ग्यालेक्सी जेसेवेन एनएक्स्टीमा सहज परिचालनअ अनुभवका लागि शक्तिशाली एक्जि...

फेसबुक मालिक जुकरबर्गले भने फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

फेसबुक मालिक जुकरबर्गले भने फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला
सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गल...

फेसबुकमा फोटो अपलोड गर्दा यी चार कुरा अवश्य प्रयोग गर्नु होला !

फेसबुकमा फोटो अपलोड गर्दा यी चार कुरा अवश्य प्रयोग गर्नु होला !
एजेन्सी । फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर तपाईहामीलाई समस्या हुँदै आएको छ । फेसबुकमा करीब ३५ करोड नयाँ फोटो प्रत्येक दिन अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो । कहिले काहीँ त फोटो नै बिग्रने गर्छ । यसबाट बच्नका लागि फेसबुकले फोटोलाई अटोमैटिकली एक डिफल्ट साइजमा परिवर्तन गरिदिन्छ । सोही कारण फोटो नराम्रो देखिएको हो ...

भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक-२०१८ सुरु (फोटोफिचर)

भृकुटीमण्डपमा आजदेखि क्यान इन्फोटेक-२०१८ सुरु (फोटोफिचर)
काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघको आयोजनामा आजबाट काठमाडौँको भृकुटीमण्डपमा २४ औं संस्करणको सुबिसु क्यान इन्फोटेक २०१८ सुरु भएको छ। आजबाट सुरु भएको मेलाको बिहान ११ बजे सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गर्ने गरेका थिए। उद्घाटपछि डिसी नेपालसँग कुराकानी गर्दै सञ्चारमन्त्री बस्नेतले प्रविधिको विकास भएमात्र मुलुकको विकास हुने बताउँदै सातवटै प्रदेशका १४ जिल्ल...

गज्जब, यी व्यक्तिले बनाए खान मिल्ने जुत्ता

गज्जब, यी व्यक्तिले बनाए खान मिल्ने जुत्ता
जुत्ताको काम हो, खुट्टामा लगाउने । तर अब यस्ता जुत्ता पनि बनेका छन् जसलाई खुट्टामा लगाउने होइन की खान सकिन्छ । वास्तवमा यो खानेकुरा हो जुन जुत्ताको आकारमा तयार गरिएको छ । यो डिशको नाम शू-शी हो । यो खानेकुरा झ्वाट्ट हेर्दा त जोकोहीले पनि यसलाई जुत्ता नै ठान्दछ । जापानको प्रसिद्ध तथा पारम्परिक परिकार सुसीकै नामबाट यसको नाम राखिएको छ । चिनिया शेफ युजिया हू ले यो खाने जुत्ता तयार गरेका हुन् । २८ व...