कसरी बनिन् सनी लियोनी पोर्नस्टार, यसरी खुल्नेछन् हरेक रहस्य

कसरी बनिन् सनी लियोनी पोर्नस्टार, यसरी खुल्नेछन् हरेक रहस्य
एजेन्सी। पोर्नस्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनीको जीवनमा आधारित बायोपिक फिल्म बन्ने भएको छ । सनी आफैंले ट्वीटरमा यो कुराको घोषणा गरेकी हुन् । सनीको ट्वीटका अनुसार बायोपिक फिल्ममा उनको जीवनसँग जोडिएका अनेकौं रहस्य खुल्नेछन् । उनले आफ्नो ट्पीटमा यस्ता केही प्रश्नहरु उल्लेख गरेकी छिन् जसको जवाफ बायोपिक फिल्ममार्फत पाइनेछ । सनीले ट्वीटमा लेखेकी छिन् ‘म क्यानडाबाट यहाँ किन आएँ, किन मैले सनी ...

गशिप गर्ल कंगनाको नयाँ अवतार

गशिप गर्ल कंगनाको नयाँ अवतार
कंगना रनवट बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले हिरोले बराबर पारिश्रमिक डिमान्ड गर्छिन् । हिरो बराबर मात्र होइन, त्यो भन्दा बढी पनि । कंगनाले फिल्म ‘रंगून’का लागि आफ्ना अपोजिट शाहिद कपुरले भन्दा बढी पारिश्रमिक लिएकी थिइन् । उनको पारिश्रमिक भारु १० करोड हाराहारीमा छ । कंगना नै यस्ती अभिनेत्री पनि हुन्, जसले सिंगो फिल्म बोक्न सक्छिन् । अर्थात उनकै बलमा पनि फिल्म चल्छ । रिवल्भर रानी, क्वीन त्यसैको उ...

सलमानसँग १ सय १० जना नेपाल आउने, ५ करोड लैजाने

सलमानसँग १ सय १० जना नेपाल आउने, ५ करोड लैजाने
भारतीय अभिनेता सलमान खान १ सय १० जनाको जम्बो टोलीसहित स्टेज कार्यक्रमका लागि यसै महिना नेपाल आउँदैछन् । आयोजकका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । सलमानको ‘द दबंग टुर नेपाल’ अन्तरगत काठमाडौंको टुँडिखेलमा आउँदो २६ फागुनमा कार्यक्रम आयोजना हुन लागेको हो । उक्त कार्यक्रममा सलमान करिब एक घन्टा स्टेजमा छाउने छन् । सलमानको टिममा सोनाक्षी सिन्हा, कृति सेनन, डेजी शाह, प्रभु देवा, मनिष...

क्यान्सर पिडितलाई सहयोग गर्न चट्पटे बेच्दै युवायुवती

क्यान्सर पिडितलाई सहयोग गर्न चट्पटे बेच्दै युवायुवती
बलिउडकी हरेक इभेन्टमा छोरी जान्ह्वीलाई डोहोर्‍याउँथिन्, श्रीदेवी । उनकै पदचाप पच्छ्याउँदै छोरी बलिउड इन्ट्री गरिन् । करण जौहरको फिल्म ‘धडक’बाट जान्ह्वीले डेब्यु गरिन् । तर, आफ्नी छोरीको फिल्म हेर्न पाइनन् । पति बोनी कपुर र सानी छोरी खुसीसँग दुबईमा आफ्ना भान्जाको बिहेमा सरिक हुन गएकी उनको हृदयघातको कारण निधन भयो । बोनीका परिवार बिवाह सकेर दुबईवाट फर्किएका थिए । तर, बोनी, श्रीदेवी र छोरी खुशी ...

‘पद्यावत’ हिट भएको खुसीमा भन्सालीले समुद्रमाथि पार्टी दिने

‘पद्यावत’ हिट भएको खुसीमा भन्सालीले समुद्रमाथि पार्टी दिने
मुम्बई । सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘पद्यावत’ रिलिजपूर्व निकै विवादमा पर्‍यो । तर, रिलिजपछि दर्शले फिल्मलाई गतिलै साथ दिए । फलस्वरुप फिल्मले २ सय ७५ करोड भारु कमाई गरेको छ । रणवीर सिंह, दिपिका पादुकोण, शाहिद कपुर अभिनित फिल्मले सफलता हासिल गरेको खुशीमा २४ फेब्रुअरीमा निर्देशक भन्सालीले विशेष पार्टी गर्ने भएका छन् । २४ फेब्रुअरी उनको ५५ औ जन्मदिन पनि हो । उनले यसपालीको पार्टी कुनै ...

‘एक भिलेन २’मा सिद्धार्थसँग कृतिको जोडी

‘एक भिलेन २’मा सिद्धार्थसँग कृतिको जोडी
बलिउड चलचित्र ‘एक भिलेन’ले बक्स अफिसमा कमालको व्यापार गर्यो । यो चलचित्रमा नायक सिद्धार्थ मल्होत्राको भूमिकालाई सबैले प्रशंसा पनि गरे । यो चलचित्रको गीतले पनि बजारमा तहल्का मच्चाएको थियो । यो चलचित्रमा सिद्धार्थसँग नायिका श्रद्धा कपुरको जोडी देखिएको थियो । अब, चलचित्र ‘एक भिलेन २’ पनि बन्ने भएको छ । तर, यो चलचित्रमा नायक सिद्धार्थ मल्होत्रा नै देखिएपनि नायिका भने परिवर्तन भएकी छिन् । ‘एक भिले...

किसानको खेतमा सन्नी लियोनीको विकिनी पोष्टर

किसानको खेतमा सन्नी लियोनीको विकिनी पोष्टर
सन्नी लियोनीलाई अभिनय गराएर बलिउड फिल्म निर्माताले मोटो कमाई गर्दै आएको त सबैलाई थाहै छ । तर, उनकै फोटो प्रयोग गरेर एक कृषकले आफ्नो उब्जनी बढाउने खोजेको अनौठो खबर समेत आएको छ । भारतको आन्ध्र प्रदेशका एक किसानले आफ्नो खेतमा सन्नी लियोनीको ठूलो पोष्टर बनाएर राखेका छन् । उनले दावी गर्दै भनेका छन्, ‘यो पोष्टर राखेपछि मेरो खेती सप्रिन्छ । पशुपंक्षी सुरक्षित हुनेछन् ।’ एक अंग्रेजी न्युज साइटका...

सलमानलाई केटी मिलेकै हो त ?

सलमानलाई केटी मिलेकै हो त ?
सालमानले ‘मुझे लड्की मिल गई’ मंगलबार मध्यन्ह टि्वट गर्दै यहि पंक्ति लेखे । सलमान खानको यो ट्वीट र उनकी कथित गर्लफ्रेन्ड यूलिया वांतुरले अर्कैलाई ‘बरमाला पहिर्‍याउनु’ नेपाली उखान ‘स्याल पनि कराउनु, कुखुरा पनि हराउनु’ भनेजस्तै भएको छ । खासमा यूलियाले एक रियलिटी शोमा ‘गेम खेल्दै’ अनपेक्षित व्यक्तिलाई बरमाला लगाइदिएकी थिइन् । जबकी उनको अघिल्तिर सलमान खान, रणवीर कपुर र रणवीर सिंहको तस्विर थियो । ...

आँखा झिम्क्याएरै हिट प्रिया, साहरुखसँग काम गर्ने चाहना

आँखा झिम्क्याएरै हिट प्रिया, साहरुखसँग काम गर्ने चाहना
एक किशोरलाई आँखा झिम्क्याएको २६ सेकेण्डको एउटा भिडियो सार्वजनिक भएपछि केरलाकी एक युवति चर्चाको शिखरमा पुगिन् । देशभर उनका प्रशंसक बढेको बढ्यै छन् । यो भिडियोले सर्वाधिक चर्चा पाएपछि धेरैलाई अहिले यो भिडियो बनाउन कति समय लागेको थियो भन्ने जिज्ञासा समेत सुरु भएको छ । भिडियोमा देखिएकी युवति प्रिया प्रकाशका अनुसार निर्देशकले सुटिङ स्पटमै यो दृष्य जन्माएका थिए । निर्देशकले भनेका थिए-‘क्यूट देखिनेगरि...

अनुष्कादेखि ऐश्वर्यसम्म, यी अभिनेत्रीले कति महंगो मंगलसूत्र लगाएका थिए ?

अनुष्कादेखि ऐश्वर्यसम्म, यी अभिनेत्रीले कति महंगो मंगलसूत्र लगाएका थिए ?
यसैपाली अनुष्का शर्माले क्रिकेटर विराट कोहलीसँग जोडी बाँधिन् । उनीसँग भारु ५२ लाख रुपैयाँको मंगलसूत्र छ । हुन त बलिउड अभिनेत्रीले मंगलसूत्र लगाएको उति देखिदैन । यद्यपी उनीहरुले मंगलसूत्र नै नरुचाउने भने होइन । गरगहनामा महिलाको त्यसैपनि रुची हुन्छ । गरगहनालाई शृंगारकै महत्वपू्र्ण हिस्सा मानिन्छ । अतः औपचारिक कार्यक्रमहरुमा यस्ता गरगहना लगाउनु पर्ने चलन पनि छ । मंगलसूत्र त अपरिहार्य पनि छ । खा...