मन मिले यौनसम्पर्क,मन नमिल्दा बलत्कार !

मन मिले यौनसम्पर्क,मन नमिल्दा बलत्कार !
पछिल्लो समय बलात्कारका घटनाहरु बृद्धि हुँदै गएका छन । दैनिक रुपमा बलात्कारका घटनाहरु सार्बजनिक हुने क्रम बढदो छ । बलात्कारपछि हत्या गर्ने क्रम समेत बढदो छ । धेरैजसो बालिकाहरु बलात्कारको शिकार भईरहेको समेत पछिल्लो तथ्यांकले पुष्टि गर्छ । कतिपय अबस्थामा भने राजीखुसीमा यौनसम्पर्क भएपनि पछि बलात्कारको आरोप लगाउने र बार्गेनिङ गर्ने क्रम समेत उत्तिकै बढेको छ । केही मानिसहरु नियतबश नै शूरुमा राजीखुसीम...

इटहरीको शडक, शडक हो कि ताल

इटहरीको शडक, शडक हो कि ताल
इटहरी/ पूर्वको उदाउँदो शहर इटहरी सोमबार सानो पानी पर्दा पनी जलमग्न भएको छ । सोमबार दिउसो परेको सानो पानीले हिडी नसक्नु बनेको थियो । यहाँका हाइवे सडकहरुमा सहजै हिँडडुल गर्न सक्ने अवस्था बनेन । व्यापारिक दृष्टिकोणले पूर्वकै नेतृत्व गर्दै आएको शहर वर्षेनी डुबिरहँदा किन मौन बस्दै आएको छ सरकार ? किन वोल्दैनन् इटहरीका राजनीतिक दल ? वर्षेनी सर्वसाधारणको ओछ्यानवाट बाढी कुदिरहँदा रोकथामको सामान्य विषयबा...

नयाँ शक्ति पार्टीका पूर्वसंयोजक खोलामा मृत अवस्थामा फेला

नयाँ शक्ति पार्टीका पूर्वसंयोजक खोलामा मृत अवस्थामा फेला
जुम्ला। नयाँ शक्ति पार्टी नेपालका पुर्व संयोजक राधाकृष्ण बुड्थापा आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएपछि जुगाड खोलामा मृत अवस्थामा फेला परेका छन् । अहिले बुड्थापको शवलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।   नयाँ शक्ति पार्टी जुम्लाका संयोजक नरेन्द्रनाथ योगीले बुड्थापाको षड्यन्त्रपूर्वक हत्या भएको दावी गरेका छन् । योगीले घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा छानव...

गोदावरी खोलाले मानिससहित कार बगायो

गोदावरी खोलाले मानिससहित कार बगायो
ललितपुर स्थित महालक्ष्मी नगरपालिका–८ लुभूमा गोदावरी खोलाले मानिस सहित एक कार बगाएको छ । सोमबार बिहान ५ बजेतिर बा १४ च ४७२९ नम्बरको कार नदी पार गर्ने क्रममा बगेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार स्थानीयले कार चालकको उद्दार गरेका छन । कार चालक सुरक्षित रहेको ललितपुर प्रहरीले बताएको छ । महानगरपालिकाले नयाँ पुल बनाउने भन्दै ह्युमपाइप राखेर आवागमनको व्यवस्था ग...

भक्तपुरमा बालकको अपहरण पछि हत्या, अपहरकारी र प्रहरीबीच भिडन्त हुँदा दुई अपहरणकारी मारिए

भक्तपुरमा बालकको अपहरण पछि हत्या, अपहरकारी र प्रहरीबीच भिडन्त हुँदा दुई अपहरणकारी मारिए
भक्तपुरको डोलेश्वरमा प्रहरी र अपहरणकारी वीच भएको मुठभेडमा दुई जना अपहरणकारीको मृत्यु भएको छ । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अपहरणकारीद्वय अजय तामाङ र गोपाल तामाङ छन् । घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र अपहरणकार्यमा प्रयोग भएको मोब...

नुरप्रसादलाई झिकाउन अदालतकाे आदेश

नुरप्रसादलाई झिकाउन अदालतकाे आदेश
चितवन / जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आज उक्त आदेश गरेको हो । शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पु¥याई अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश गर्नुभएको अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बत...

ठूला तथा नाम चलेका १३ उद्योगकै उत्पादन गुणस्तरहीन

ठूला तथा नाम चलेका १३ उद्योगकै उत्पादन गुणस्तरहीन
विराटनगर । ठूला तथा नाम चलेका उद्योगबाट उत्पादित खाद्यान्न न्युन गुणस्तरको भेटिएको छ । गत आर्थिक वर्षको अन्त्यतिर क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पुर्वका उद्योगबाट उत्पादित बस्तुको नमूना संकलन गरी परीक्षण गरेको थियो । जसमा १३ वटा उद्योगबाट उत्पादित चामल, दाल, तेल, चाउचाउ न्युन गुणस्तरको फेला परेको हो ।क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरले खाद्य बस्तु...

नेपालकाे राष्ट्रिय झण्डा अंकित भवन यतिबेला सामाजिक सञ्जालमा भाइरल

नेपालकाे राष्ट्रिय झण्डा अंकित भवन यतिबेला सामाजिक सञ्जालमा भाइरल
इटहरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीकाे इटहरी स्थित पूर्वलाइनमा बनेकाे नेपालकाे राष्ट्रिय झण्डा अंकित भवन यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । फेशबुक ट्विटर , भाइबरमा सेल्फि खिचेर घर संगैकाे तस्विर राख्न अहिले भ्याइनभ्याइ छ ।  प्रदेश एककाे नामि सहर भनेर चिनिने इटहरीमा पछिल्लाे समय ब्यापारीक प्रतिस्पर्धासंगै अग्ला भवनहरू बनाउने हाेडबाजी चलिरहेकाे बेला याे भवनले अहिले निकै चर्चा पाएकाे ...

मिक्लाजुङमा छैन व्यवस्थित बधशाला

मिक्लाजुङमा छैन व्यवस्थित बधशाला
मधुमल्ला । पूर्वको चर्चित बजार मधुमल्ला बजारमा व्यवस्थित बधशाला अझै निर्माण हुन सकेको छैन । मिक्लाजुङ–७ को पुरानो बजार मधुमल्लामा अहिले पनि परम्परागत तरिकाले नै मासु काट्ने प्रचलन व्याप्त छ । यसमा स्थानीय सरकारको पनि ध्यान जान सकेको छैन । पुरानै शैलीले मासु काट्ने परम्परा अहिले पनि कायम छ । जसलाई व्यवस्थित गर्न नसक्दा जनताले अस्वस्थकर मासु खान बाध्य छन् । अधिकांश ले पुरानै शैलीमा मासु काट्दै आएका...

त्रिविको परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बर बढ्यो

त्रिविको परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बर बढ्यो
१४ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ । साउन २ गते बसेको त्रिवि कार्यकारी परिषदले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बरसम्म वृद्धि गरेको हो । बढाइएको पारिश्रमिक अनुसार स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढाएर ८ सय रुपैयाँ पुर्‍याइए...