९ श्रीमान् बनाउने जाजाले छाडिन् ९९ वर्षमा संसार

हलिउडकी चर्चित अभिनेत्री जाजा गोबरको ९९ वर्षको उमेरमा निधन भएको छ। निधनपछि उनका श्रीमान् फ्रेडिरिक भोन एनहाल्टले भनेका छन्,’यहाँ सबै थिए। उनी एक्लै मरिनन्।’  हंगेरीमा जन्मिएकी जासा दोस्रो विश्‍युद्धको समय अमेरिका छिरेकी थिइन्। उनले १९५२ मा हलिउडमा डेब्यु गरिन्। ७० भन्दा बढी फिल्म खेलेकी जाजा आफ्नो सेलिब्रेटी लाइफस्टायलका कारण धेरै चर्चामा रहिन्। जीवनभर उनले ९ जनासँग बिहे गरिन्। यसबाहेक अन्य थुप...