हेर्नुस् कमेडीले भरपुर ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर

हेर्नुस् कमेडीले भरपुर ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर
अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनयमा बनेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । केमडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलर निकै रमाइलो बनेको छ। ट्रेलरमा पैसाले उत्पन्न गर्ने घटनाहरूलाई रमाइलो तरिकामा देखाइएको छ । विशाल भण्डारीको निर्देशन रहेको चलचित्रमा केकीको अलावा ऋचा शर्मा, बुद्धि तामा...

गाई काट्ने विषयमा विवाद चर्किएपछि दीपकराज गिरीको यस्तो व्यंग्य

गाई काट्ने विषयमा विवाद चर्किएपछि दीपकराज गिरीको यस्तो व्यंग्य
काठमाडौं । गाई काटेर खान पाउने या नपाउने भन्ने विषयमा सामाजिक सञ्जालमा चर्को विवादहरु देखिएपछि चर्चित हास्य कलाकार दीपकराज गिरीले तिखो व्यंग्य गरेका छन् । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको भनी सामाजिक सञ्जालमा छताछुल्ल विवादका विषयमा दीपकले मुख खोलेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्रीलाई व्यंग्यात्मक शैलीमा अनुरोध गरेका छन् – ‘ग...

यी अभिनेत्रीलाई मन्चमा लाज छोप्न धौधौ, यस्तो बिजोक अवस्थाको फोटो सार्बजनिक (फोटो सहित)

यी अभिनेत्रीलाई मन्चमा लाज छोप्न धौधौ, यस्तो बिजोक अवस्थाको फोटो सार्बजनिक (फोटो सहित)
ग्ल्यामर वल्र्डमा अनेक चर्चा–परिचर्चा हुनेगर्छ । धेरैजसो चर्चा सेलिब्रेटीको लभ लाइफ, सेक्स स्क्यान्डल आदि बिषमा हुनेगर्छ । कहिले उनीहरुको विवादस्पद बयानले हंगामा मच्याउँछ । कहिले लाजलाग्दो पहिरनले उत्पात मच्याउँछ । सेलिब्रेटी पनि यस्तो चर्चाकै गोलचक्करमा रहन रुचाउँछन् ।ठूला इभेन्टहरुमा अभिनेत्रीहरु यस्तो गेटअपमा देखिने गर्छन् कि सबैको ध्यान उनीहरुतर्फ खिचिने गर्छ । हुन त उनीहरुले अरुको ध्यान खिच्न...

अनुहारमा कुकुर मिक्स हुँदा दीपकको यस्तो रियाक्सन

अनुहारमा कुकुर मिक्स हुँदा दीपकको यस्तो रियाक्सन
दीपकराज गिरी हास्यकलाकार मात्र होइनन् । उनले फिल्म ‘६ एकान ६’ देखि ‘छक्का पञ्जा २’ सम्म आइपुग्दा लेखक, निर्माता, अभिनेताको रुपमा समेत आफूलाई बलियो रुपमा प्रस्तुत गरिसकेका छन् । अब चाँडै उनी ‘छक्का पञ्जा ३’ लिएर फ्लोरमा निस्कँदैछन् । यसभन्दा अगाडि उनी अभिनीत नयाँ फिल्म ‘शत्रु गते’ चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उक्त फिल्ममा अभिनेत्री प्रियंका कार्कीसँग दीपकराजको जोडी बा...

गर्भवती नीशा अमेरिकामा, अर्की नीशाले पनि अमेरिकामा जन्माएकी थिइन् सन्तान

गर्भवती नीशा अमेरिकामा, अर्की नीशाले पनि अमेरिकामा जन्माएकी थिइन् सन्तान
क्रिकेटर शरद भेषवाकर सोमबार बेलुकी नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै नेपाल फर्किएनन् । उनी, दुबइसम्म क्रिकेटरको टोलीमा सहभागी भए पनि त्यहाँबाट भने अमेरिकातिर लागे । उनी, अमेरिका पुग्नुको मुख्य कारण हो, आफ्नी गर्भवती श्रीमती निशा अधिकारीलाई भेट्नु । नीशा केही समयदेखि अमेरिकामा छिन् । अमेरिका पुगेर उनी आफ्नो गर्भवती तस्बिरहरु सामाजिक संजालमा पोस्ट गरिरहेकी छिन् । नीशा अमेरिकामा पुगेको ३ महिना भैस...

टिका पुनले ल्याइन् नेपाल चिनाउने गीत

टिका पुनले ल्याइन् नेपाल चिनाउने गीत
चर्चित लोक तथा लोहोरी गायिका टीका पुनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन गीतमा नेपाल चिनाइएको छ । गीतमा मेचिदेखि महाकालिसम्मको नेपालको भौगोलिक अवस्थास“गै पर्यटकीय स्थललाई समेटिएको छ । ‘डोल्पा जाने रेल बाटो’ टाइटलको यो गीतमा नेपाललाई स्वीट्जर ल्याण्ड भन्दा पनि राम्रो भएको भन्दै चिनाइएको छ । नेपालमा राम्रा ठाउँ हुँदाहुँदै घुम्नका हंकङ, सिंगापुर लगायतका विदेशमा जाने गरेको भन्दै नेप...

मृत्युको मुखबाट उम्किएका गीतकार डा. बरालले तब लेखे ‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन’

मृत्युको मुखबाट उम्किएका गीतकार डा. बरालले तब लेखे ‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन’
काठमाडौं/ मान्छे जिउन जन्मन्छ वा मर्न ? अपवाद बाहेक मान्छे अनुत्तरित बन्छ। उसो त मान्छेको जिन्दगी दुई प्रवृत्तिबाट गुज्रिएको हुन्छ- जीवनमुखी र मृत्युमुखी प्रवृत्ति। हामीलाई बाँच्ने प्रेरणा सानासाना खुसीले दिन्छ तर कहिलेकाहीँ अवसादबाट गुज्रिँदा मान्छेले मृत्युको बाटो रोज्छ। पूर्वीय सभ्यतामा मान्छे जन्मनु, विवाह हुनु, अनेक पारिवारिक कार्जे गर्नुलाई उत्सवको रूपमा लिइन्छ। जब मृत्यु भन्ने शब्द आउँछ तब ...

फेरि पनि कान्छा हिरोसँग ऐश्वर्या

फेरि पनि कान्छा हिरोसँग ऐश्वर्या
पूर्वमिस वल्र्ड तथा अभिनेत्री ऐश्वर्या रायको माग बलिउडमा अहिले पनि उस्तै छ । तर, पछिल्लो समय उनले फिल्ममा अभिनय गर्ने काम निकै कम गरेकी छिन् । ऐश्वर्यालाई अचेल आफूभन्दा कम उमेरका हिरोसँग अभिनय गरेको देखिन्छ । उनलाई अहिले पनि ग्ल्यामरस भूमिकाकै लागि निर्माता, निर्देशकले अफर गर्ने गरेका छन् । गत वर्ष ऐश्वर्या आफूभन्दा कम उमरेका रणवीर सिंहका साथ ए दिल है मुस्किल फिल्ममा रोमान्टिक भूमिकामा देखिएकी थिइ...

आकाश श्रेष्ठका तीन हिरोइन, को बन्लान् ‘लक्की’ ?

आकाश श्रेष्ठका तीन हिरोइन, को बन्लान् ‘लक्की’ ?
कुनै पनि कलाकार स्टार वा हिट हुनका लागि उसँग काम गर्ने को-स्टारको पनि महत्वपूर्ण भूमिका हुन्छ । कहिलेकाहीँ को-स्टारकै बलमा चलचित्र हिट भइदिन्छ । नायक पल शाह, प्रदिप खड्कादेखि सलिनमान बनियाँ यसैका उदाहरण हुन्, जसलाई हिट बनाउनमा उनीहरुको को-स्टारको स्टारडम महत्वपूर्ण थियो । पल र प्रदिपलाई पुजा शर्मा तथा सलिनमानलाई साम्राज्ञी फापेका थिए । चलचित्र ‘म त तिम्रै हुँ’ बाट नेपाली रजतपटमा भित्रिएका नायक...

म सबैभन्दा धेरै ससुराली धाउने ज्वाई : हाँस्यकलाकार बान्द्रे

म सबैभन्दा धेरै ससुराली धाउने ज्वाई : हाँस्यकलाकार बान्द्रे
हाँस्यकलाकार सुरज चपागाई ‘बान्द्रे’ लाई मंगलबार बिहान नौ बजे फोन गर्दा उनी ससुराली जाँदैथिए । न कुनै चाडपर्व, न त कुनै कार्यक्रम । किन ससुराली जान लाग्नु भएको ? बान्द्रेले हाँस्दै जवाफ दिए । ‘छोरीको न्यास्रोले ।’ हालै मात्र छोरी जन्मेपछि उनकी श्रीमती माइतीघर काभ्रेमै छिन् । त्यसकारण बान्द्रेको ससुराली आउजाउ पनि बाक्लिन थालेको छ । उनलाई लाग्छ, ‘म सबैभन्दा धेरै ससुराली धाउने ज्वाईको रुपमा पर्छु ह...