आयुषमानले पुर्वप्रेमिकासंग काम गर्न लाग्दा प्रियंकाको यस्तो रियाक्सन

आयुषमानले पुर्वप्रेमिकासंग काम गर्न लाग्दा प्रियंकाको यस्तो रियाक्सन
कुनै पनि सेलिब्रेटीको प्रेम सम्बन्ध र बिवाहको कुरामा धेरैको चासो हुने गर्छ । पब्लिक पर्सन भएको कारणले पनि उनीहरुको सानो सानो गतिविधीहरुमा चासो रहनु ठुलो कुरा पनि होईन । पछिल्लो समय सबैको चासो बनेको प्रेम सम्बन्ध बनेको छ प्रियंका कार्की र आयुषमानको प्रेम । प्रियंका भन्दा अगाडी आयुषमानको प्रेम ‘चपली हाईट २’ फेम नायिका परमिता राणासंग थियो यो जगजाहिर भएको कुरा नै हो । ब्रेकअप भएको लामो समय पनि नहुँ...

लिलिबिली’ को पोस्टरमा प्रदिप र जसिताको रोमाण्टिक मुड

लिलिबिली’ को पोस्टरमा प्रदिप र जसिताको रोमाण्टिक मुड
चर्चित नायक प्रदिप खड्का , जसिता गुरुङ र मल्टिस्टारर चलचित्र ‘लिलिबिली’ को नयाँ पोस्टरहरु आउट गरिएका छन् । मिलन चाम्सले निर्देशन गरेको चलचित्रको सार्वजनिक पोस्टरमा प्रदिप र जसिता मुख्यरुपमा देखिएका छन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्रको पोस्टरमा प्रदिप र जसिता रामोण्टिक मुडमा देखिएका छन् । प्रियंका कार्की, अनुपबिक्रम शाही , सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायत...

भदौमा ‘मिस्टर भर्जिन’

भदौमा ‘मिस्टर भर्जिन’
नामकै कारणले चर्चामा रहेको चलचित्र ‘मिस्टर भर्जिन’को प्रदर्शन मिति फाइनल गरिएको छ ।  यो चलचित्र आउँदो बर्षको भदौ १ गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ । वर्ल्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा गौरव पहारि, बिजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, श्रृजना सुब्बा लगायतका क...

कति सुहायो साम्राज्ञी र धिरजको जोडी ?

कति सुहायो साम्राज्ञी र धिरजको जोडी ?
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेकी हटकेक हुन् । उनलाई लिएपछि चलचित्र चल्छ भन्ने सोच निर्माताको छ । यसैले, उनलाई १० लाखसम्म दिन पनि निर्माता तयार भएका छन् । उनै, साम्राज्ञीले अभिनय गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा अहिले चर्चामा छ । छायांकन नसकिएपनि चलचित्रका तस्बिरहरुले चलचित्रप्रतिको उत्सुकता बढाएको छ । रेनशा वान्तवा राइले निर्देशन गरिरहेको चलचित्रको एक अडियो गीत पनि अहिले चर्...

‘जय शम्भु’मा बर्षाको यस्तो रुप, एक्सनका लागि महंगो खर्च गर्दै निर्माता

‘जय शम्भु’मा बर्षाको यस्तो रुप, एक्सनका लागि महंगो खर्च गर्दै निर्माता
हाल, झट्ट सुन्दा उस्तै नाम लाग्ने २ चलचित्रको छायांकन धमाधम भैरहेको छ । पूर्वका विभिन्न स्थानमा अशोक शर्माको निर्देशनमा बनिरहेको चलचित्र ‘जय भोले’को छायांकन भैरहेको छ भने काठमाण्डौमा चलचित्र ‘जय शम्भु’को धमाधम छायांकन भैरहेको छ । हामी, यहाँ चलचित्र ‘जय शम्भु’को छायांकनको कुरा गर्दैछौ । चलचित्र विकास कम्पनी, बालाजुमा चलचित्रको एक्सन दृश्यको छायांकन भैरहेको छ । चलचित्रको छायांकनका लागि ४ वटा क्या...

‘आइ लभ यू’ लेखेका कार्ड कतिलाई दिएँ हेक्का छैनः यूवराज चौलागाईं

‘आइ लभ यू’ लेखेका कार्ड कतिलाई दिएँ हेक्का छैनः यूवराज चौलागाईं
काठमाडौं । गायक युवराज चौलागाईं जहाँ जतिबेला भेट्दा पनि टिपटप देखिन्छन् । आइरन नलगाएको कपडा उनी बिर्सेर पनि लगाउँदैनन् । उनी स्कुल पढ्दैदेखि आइरनका पारखी थिए । ‘मलाई आफुले लगाउने पाइन्ट र सर्टको क्रिजलाई खुकुरीको धार जस्तो बनाउनु पथ्र्यो,’ युवराज भन्छन्, ‘सानैदेखि आफैंले आइरन गर्ने बानी थियो, अरुले गरेको चित्तै बुझ्दैन थियो । स्कुल पढ्दाताका युवराज गीत गाउँथे, मार्सल आट्स खेल्थे, चिटिक्क परे...

मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ
मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ । खड्गी पक्राउ परेको व्यूरोका निर्देशक डिआइजी पुष्करले कार्कीले रातोपाटीलाई जानकारी दिए । उनलाई ठमेलबाट पक्राउ गरिएको कार्कीको भनाई छ । केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको ज...

अर्पण थापा र ऋचा शर्मा फेरि सँगै देखिने

अर्पण थापा र ऋचा शर्मा फेरि सँगै देखिने
नायक अर्पण थापा र नायिका ऋचा शर्मा फेरि पर्दामा सँगै देखिने भएका छन् । ‘आधा लभ’, ‘चक्कर’, ’सुनकेसरी’, ‘फिर्के’ फिल्ममा एकसाथ काम गरिसकेका अर्पण र ऋचाको जोडि दर्शकले फेरी देख्न पाउने भएका छन् । राजधानीमा एक कार्यक्रमका बीच अर्पण र ऋचाको मुख्य भूमिका रहने फिल्म ‘फेरि–फेरि’को शुभ मुहर्त गरिएको छ । पुरन थापाको लेखन र निर्देशन रहने फिल्मलाई निरज थापाले निर्माण गर्न लागेका हुन् । कमेडी जन्रामा बन्ने ...

प्रदीपलाई भाइ भन्दा प्रियंका आक्रोशित, यस्तो छ रहस्य

प्रदीपलाई भाइ भन्दा प्रियंका आक्रोशित, यस्तो छ रहस्य
काठमाडौं । प्रतिक्षित चलचित्र ‘लिलिबिली’को पहिलो गीत रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रमा समावेश ‘इज इट लभ’ बोलको गीत सार्वजनिक गरिएको हो । उत्त चलचित्रमा प्रदीप र जसिताका साथमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि मुख्य भूमिका छ । भने चलचित्रको गीत सार्वजनिक कार्यक्रममा प्रदिप, प्रियंका, अनुप ल...

बन्ने भो ‘नाई न भन्नू ल-५’, 

बन्ने भो ‘नाई न भन्नू ल-५’, 
यी हुन् अनुभवको नयाँ हिरोनी.... नेपाली चलचित्रको ईतिहासलाई हेर्ने हो भने सिरिज वा सिक्वेल निर्माणमा ‘नाई न भन्नू ल’ अग्र स्थानमा आउँछ । यसको सिरिज ५ औ भाग सम्म पुगेको छ । यसो त ‘नाई न भन्नू ल-५’ पनि निर्माण हुने पक्कापक्की भैसकेको छ । जस्मा अभिनयमा निकै अब्बल मनिएका बाल कलाकार अनुभव रेग्मी पनि देखिदै छन् । नाई न भन्नू ल को प्रायः सिरिजमा देखिएका उनी यो सिरिजमा पनि देखिने छन् । पाचौ सिरिजमा उन...