गाई मार्ने दम्पत्ती हतियारसहित पक्राउ

गाई मार्ने दम्पत्ती हतियारसहित पक्राउ
लमजुङ – लमजुङमा गाई काट्ने दम्पत्ती प्रहरी फन्दामा परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाई काटेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–९ बगौचा घर भई गोपालडाँडा बस्ने ३३ वर्षीय दुर्गामान तामाङ र उनकी २८ वर्षीया श्रीमती दिलकुमारी तामाङलाई प्रहरीले बुधबार राति १ थान बन्चरो, १ थान छुरी र गाईको टाउँको सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। लमजुङ – लमजुङमा गा...

नेपालबाट राँगाको मासु तेस्रो मुलुक हुँदै चीनमा

नेपालबाट राँगाको मासु तेस्रो मुलुक हुँदै चीनमा
४ असोज, काठमाडौं । नेपालमा विदेशबाट आयातको तुलनामा निर्यातजन्य वस्तु त्यसै पनि कम छन् । निर्यात भइरहेका वस्तुको परिमाण पनि घट्दै गएको छ । त्यसैमा पर्छ, भैंसी तथा राँगाको मासु पनि । मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर, त्यो सीधा नभई तेस्रो मुलुक हुँदै चीन पुग्छ । भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन । गुणस्तर परीक्षण नगरिएको म...

दशैंको खसीमा पनि भारतकै भर

दशैंको खसीमा पनि भारतकै भर
२६ भदौ, काठमाडौं । नेपालीले दशैं मनाउन पनि भारतकै भर पर्नुपरेको छ । दशैंमा अत्यधिक खपत हुने खसीबोका र भेडाच्याङ्ग्रा लागि भारतमै निर्भर हुनुपरेको हो । व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि ८० प्रतिशतभन्दा बढी चौपाया छिमेकी मुलुक भारतबाट आयात हुन्छ । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर हुनुपरेको हो । चौपाया व्यवसायी महासंघका अनुसार यसपटक दश...

रोल्पाली किसानलाइ खुशीको खबर! अष्ट्रेलियाबाट ल्याइयो बोयर बोका, मनग्य आम्दानी हुँदै

रोल्पाली किसानलाइ खुशीको खबर! अष्ट्रेलियाबाट ल्याइयो बोयर बोका, मनग्य आम्दानी हुँदै
देवी गुरुङ/भदौ २०, रोल्पा । रोल्पामा डेढलाखका बोयर बोकाहरु भित्रिएपछि कृषकहरुको आयआर्जनमा सुधार आएको छ । जिल्ला पशु सेवा कार्यालय रोल्पाको  सहयोगमा जिल्लामा हालसम्म ८१ वटा बोयर बोकाहरु भित्रिएका छन् । जसमध्ये  दुईवटा एक सय प्रतिशत शुद्ध, अर्थात अष्ट्रेलियाबाट खरीद गरी ल्याइएको हो जसको  मूल्य डेढ लाखदेखि एक लाख ८५ हजारसम्म पर्ने गर्दछ भने नौ वटा ७५ प्रतिशत बोयर र बाकी ६० प्रतिशतका ७० वटा बोयर बोकाह...

लोप हुँदै टिमुर

लोप हुँदै टिमुर
पाल्पा, २० भदौ । महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । यसको संरक्षणको अभियान सञ्चालन हुन सकेको छैन । आम्दानी मनग्य हुनथालेपछि किसान टिमुरतर्फ आकर्षित हुन थालेका छन् । निजी वनमा भन्दा सामुदायिक वनमा टिमुर प्रशस्त पाइन्छ । स्थानीय बजारमा टिमु...

कागतीले करोडपति

कागतीले करोडपति
झापाको मेचीनगर नगरपालिका–९ मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । नौ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्किएका उप्रेतीले आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन्। उनले अहिले वार्षिक रु २० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ सालबाट कागतीखेती शुरु गरेका उप्रेतीले अहिले कागतीका दानासँगै बिरुवा उत्पादन पनि गर्न थालेकाे छ । ब...

बारामा एक अर्बको चैतेधान उत्पादन

बारामा एक अर्बको चैतेधान उत्पादन
बारामा आर्थिक वर्ष २०७३÷७४ मा रु एक अर्ब नौ करोड ९४ लाख १३ हजार बराबरको ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरका अनुसार कोल्हनी, नरही, बरियापुर, पकडिया, सिम्रौनगढ, रामपुरा, सपहीका कृषकले नौ हजार ६९५ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, स्थानीय कुरिया र बगही जातको चैतेधान खेती गरी ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । उत्प...

रु तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात

रु तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात
गत आर्थिक वर्ष भारततर्फ रु तीन अर्बभन्दाबढी मूल्यका कृषिजन्य पदार्थ तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा रु तीन अर्ब २६ करोड १२ लाख २४ हजार मूल्य बराबरको कृषिजन्य र जडीबुटी निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको हो । सोमध्ये सबैभन्दा बढी रु दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार मूल्य बराबरको तीन हजार ८१४ मेट्रिक टन अलैँची निर्यात भएको छ भने सबैभन्दा कम रु छ लाख...

रु. एक अर्ब बराबरकोे कृषि उपज नष्ट

रु. एक अर्ब बराबरकोे कृषि उपज नष्ट
गौशाला, ५ भदौ । बाढीका कारण महोत्तरी जिल्लामा रु एक अर्ब मूल्य बराबरको कृषि उपज नष्ट भएको छ । रातो, जंघा, विग्ही, अंकुशी, भव्सीमा आएको भीषण बाढीले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, रामगोपालपुर, लोहारपट्टी, मनरा, एकडारा, गौशाला, सम्सी, बलवालगायतका ग्रामीण तथा सहरी क्षेत्रमा लगाइएको कृषि उपज बगाउँदा सो मूल्य बराबरको क्षति भएको अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ । कार्यालयअनु...

माछा लुटियो

माछा लुटियो
श्रावण २६, २०७४- नाढीमन तालका लाखौंका माछा बुधबार स्थानीयले जबर्जस्ती मारेका छन् । चन्द्रनगर गाउँपालिका अधीनको ५२ बिघाको तालमा ठेक्का नलाग्दा स्थानीयले माछा मारेर लगेका हुन् । एकै दिन १० लाखभन्दा बढीको माछा लुटिएको चन्द्रनगर गाउँपालिकाका नायब सुब्बा हरिकान्त लाल कर्णले बताए । आसपासका सयौं बासिन्दा एकैपटक पोखरीमा पसेर माछा मार्न थालेका थिए । केही घण्टासम्म राज्यविहीन अवस्था देखिएको एक स्थानीयले बत...