यस्तो छ, पूर्णिमाको पप्पी, हिरोजको टाइटल गीत सार्वजनिक

काठमाडौं । नवनायिका पूर्णिमा लामा अभिनित चलचित्र ‘हिरोज’को टाइटल गीतको भिडियो सार्वजनिक भएको छ ।  ‘पग्लु–पग्लु’ बोलको गीतमा नवनायिका पूर्णिमा र नायक संजोग राणाको रोमान्स देख्न सकिन्छ ।  बलिउड फ्लेबर रहेको गीतमा हिलोले पोतिएका पूर्णिमा र संजोगले एक आपसमा पप्पीको चाहना गर्छन् । निक्कै नै बोल्ड लुक्समा प्रस्तुत भएकी पूर्णिमा र नायक संजोगको केमेस्ट्रि लोभ लाग्दो देखिएको छ । टंक बुढाथोकीको कम्पोज,...

नृपेशको गीतमा नीता र सोहमको नजर जुध्यो, भिडियो लण्डनबाट सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, ७ चैत, भर्खर भर्खर सफर सुरु भएको छ उनीसँग जुध्न नजर सुरु भएको छ सफरको सुरुवातमा नै नायिका नीता ढुंगानाको नजर सोहम भेटुवालसँग जुध्न सुरु भएको छ र एउटा प्रेमिल मोडमा पुगेको छ । नीता र नायक तथा मोडल सोहमलाई यसरी प्रेम शुत्रमा बाँध्ने गीत लेखेका हुन् अहिलेका चर्चित गीतकार नृपेश उप्रेतीले । जुन गीतको म्यूजिक भिडियो लन्डनबाट सार्वजनिक गरिएको छ । जसलाई नेपाल पत्रकार महासंघ युकेको वार्षिक साध...

चलचित्र ‘मेरी कुसुम’ को मार्मिक गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ, ७ चैत, नव नायक मोहन बोगटी र हर्षिका श्रेष्ठद्वारा अभिनित 'मेरी कुसुम' चलचित्र भित्र रहेको 'तिमी बिना हाँस्न सकिन तिमी बिना बाँच्न सकिन' बोलको निकै मार्मिक गी आज सार्वजानिक भएको छ । टंक बुढाथोकीको स्वर संगीतमा सुसज्जित यस गीतको कोरियोग्राफी भने कविराज गतराजले गरेका छन् । आज सार्वजनिक हुन लागेको यस गीतले निकै दर्शकको मन खिच्ने नायक मोहन बोगटीको दाबी छ । 'मेरी कुशुम' चलचित्र मे महिनाको प...

रेखा थापा निर्वाचन आयोग प्रती आक्रोशीत

४ चैत, बिकल रेग्मी , सुनसरी ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वा्चित चलचित्र अभिनेत्री रेखा थापाले निर्वाचन आयोग प्रती आक्रोश पोखेकी छन । निर्वाचन आयोगले संविधान सँग राप्रपाको विधान बाझिएको भन्दै बिधानमा उल्लेखित हिन्दु राष्ट्र एवम् राजसंस्था सम्बन्धी वाक्यांश हटाइदिए पछी उनले आफ्नो फेसबुक मार्फत यसरी आक्रोश पोखेकी छन । मौलिक अधिकार हनन गर्ने अधिकार निर्वाच...

गायनमा पाइला राख्दै फिल्म निर्देशक श्याम भट्टाई

नेपाली चलचित्र निर्देशक श्याम भट्टराई यतिबेला ‘हाम्री दाइ कि साली, अलि अलि काली’ बोलको गीत लिएर बजारमा आउने तयारीमा छन् । उनको म्युजिक भिडियोको छायांकन अमेरिकाको लसभेगसमा भएको छ । श्याम भन्छन्, ‘मैले मेरो पेसा भन्दा अलग काम गर्ने कोशिश गरेको छु । हेरौं दर्शक श्रोता ले कत्तिको मन पराउनु हुन्छ ।’लस भेगासका बिभिन्न रमणीय स्थानमा धमाधम छायांकन भइरहेको छ । यस म्यूजिक भिडियोको अझ रमाइलो कुरा के छ भन...

विश्वकै सवैभन्दा राम्री युवती ! के हो वास्तविकता

समाजिक सञ्जाल र इन्टरनेटमा केही समय अघि मुस्लिम युवतीको तस्वीर भाइरल बन्यो । संसारकी सवैभन्दा राम्री युवतीको समेत उपमा पाएकी ती युवतीलाई इन्टरनेटमा कसैले साउदी अरबकी रानी बताएका थिए । तर यी सवै सत्य भने होइनन् । शाएमा अल हम्मादी नाम गरेकी ती युवती एक सरकारी च्यानलकी कार्यक्रम प्रस्तोता हुन् । उनी राम्री भएका कारण चर्चामा आएकी हुन् । त्यसमा पनि मुस्लिम महिला भएका कारण बढी चर्चा भएको हो ।

सुन तस्करकाे गिराेहले यसरी फसायाे धुर्मुस सुन्तलिलार्इ : प्रहरी चाल्दैछ यस्ताे कदम

काठमाडौं । तस्कारी र दुई नम्बर धन्दामा संलग्नहरुले आफुहरुलाई समाजसेवीका रुपमा बढी नै प्रचार गर्ने गर्दछन् । हालै सिआईवीले बाहिर ल्याएका सुन तस्कारहरुले पनि समाजसेवी अवरण बनाइसकेका थिए । उनीहरुले चर्चित कलकारहरु धुर्मुस सुन्तली (सिताराम कट्टेल–कुञ्जना) घिमिरेलाई समेत फसाएको खुलेको छ । गत २१ डिसेम्बमा धुर्मुस सुन्तलीले दुबाईस्थित बाग्मति जनरल टे«डिङ नामक पसलको उद्घाटन गरेका थिए । नेपाली व्यावसयी ...

नेपाली कलाकार टिमद्धारो म्यान्मारमा सांगीतिक धमाका

सुमन भट्टराई – २३ फागुन इटहरी /अखिल म्यान्मादेशिय गोर्खा हिन्दू धार्मिक संघको आयोजनामा म्यान्मार (बर्मा)का विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेपाली कलाकाररूले आफ्नो प्रस्तुतिबाट दर्शकको मन निकै राम्ररी जितेका छन। पहिलो चरणमा शांखाइमा रहेको शिव धाममा शिवरात्रीको उपलक्ष्यमा आयोजित तीन दिने मेलामा उपस्थित भक्तजनहरूलाई मनोरञ्जन दिन आयोजना गरिएको सांगीतिक कार्यक्रममा लगभग पाँच लाख दर्शक बिच नेपाली कला...

सर्वाधिक आकर्षक महिला–पुरुष

२०७३- आकर्षक महिला तथा पुरुषको कुनै सर्वमान्य परिभाषा छैन । ‘आकर्षक’ केलाई मान्ने ? व्यक्तिपिच्छे यसका फरक–फरक ‘इन्डिकेटर’ हुन सक्छ । कसैलाई आँखा मन पर्ला, कसैलाई ओठ । कोही अनुहार मन पराउलान त कोही फिगर । कुनै व्यक्तिको काम वा कसैको आकर्षक छवि मन पर्ला त कसैलाई कसैको शारीरिक बनावटले मोहित तुल्याएको हुन सक्ला । बौद्धिक आकर्षण त आफ्नो ठाउँमा छँदैछ । जे भए पनि संसारभर फरक–फरक मापदण्डका आधारमा सर्वाध...

मर्नु राम्रो हुन्छ’ भन्दै फेसबुक स्टाटस लेखेकी नायिका झुण्डिएको अवस्थामा फेला

कलकत्ता, २६ माघ – भारतमा एक नायिका घरमै झुण्डिएको अवस्थामा फेला परेकी छिन् । कलकत्तामा एक बंगाली नायिकालाई झुण्डिएको अवस्थामा भेटिएको छ । पुलिसले २८ वर्षीय बितास्ता शाहाको शव झुण्डिएको अवस्थामा फेला परेको जनाएको हो । हातको नशा काटिएको र शरीरमा चोट पनि लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बताइएको छ कि, बितास्ताको पछिल्लो चलचित्र गतवर्षको अक्टोबरमा रिलिज भएको थियो । बितास्ताले दुई दिनदे...