बलिउड अभिनेत्री आयशाको सेल्फीमा हाँस्य कलाकार विल्सन, खुल्यो यस्तो रहस्य

काठमाडौ – बलिउड अभिनेत्री आयशा टाकियाको सेल्फी तस्बिरमा नेपाली हाँस्य कलाकार विल्सन बिक्रम राई देखिएका छन् । आयशाले हालै आफ्नो इस्टाग्राम मार्फत सार्वजनिक गरिएको सेल्फीमा विल्सन देखिएका हुन् । तस्बिरमा विल्सन चाइनीज बाबा बनेका छन् । तस्बिरको क्याप्सनमा आयशाले विल्सनसँग भनेर उल्लेख समेत गरेकी छन् । आयशाले चलचित्र वान्टेट र जान्हवीमा बलिउड स्टार अभिनेता सलमान खानसँग स्क्रिन शेयर गरेकी छन् । सार्व...

जेसिकालाई आत्म हत्या गर्न बाध्य बनाउने प्रकाश ओझा प्रहरीको फन्दामा

माघ, काठमाडौं । सर्वोच्च अदालतले सेक्स स्क्यान्डलमा पुनरावेदन अदालतको फैसला उल्टाउँदै गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाय सुनाएको छ । र, सर्वोच्चको फैसला कार्यन्वयनका क्रममा प्रहरीले उनलाई पक्राउ गरी जेल चलान गरेको छ । सर्वोच्चले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउँदै सुनसरी इटहरीका ओझालाई मानव बेचविखन तथा ओसारपसारको दुई मुद्धामा ५/५ गरी १० वर्ष जेल सजाय सुनाएको हो । माघ पहिलो साता भएक...

यी सेलिब्रेटी,जस्ले भत्काए जात भातको साँघुरो पर्खाल …

भनिन्छ नि प्रेम र युद्धमा हर चिज जायज हुन्छ । नेपाली समाज अझै पनि जात भातबाट माथि उठ्न सकेको छैन ।तर,केही यस्ता सेलिव्रेटीहरु छन । जस्ले आफ्नो जीवनमा प्रेमलाई प्रथामिकता दिँदै जात भातको  साघुँरो जन्जिरलाई तोडेका छन । आजको शनिवारिय विशेषांकमा हामी तीनै सेलिव्रेटीको चर्चा परिचर्चा गर्दैछौं ।   करिष्मा मानन्धर देखि दिया माष्केसम्मले अन्तरजातिय विवाह गर्ने सेलिव्रेटीमा पर्दछन । उषा खड्गी,देवी घर्ती,यश...

म्यागेजिनका लागि मोडल तारजीको यस्तो न्यूड फोटोसुट

२१ माघ, काठमाडौं । मोडल ताराजी हेन्सनले एक म्यागेजिनको लागि भन्दै न्यूड फोटोसुट गराएकी छन् । डब्लू म्यागेजिनका लागि उनले आफ्नो यौनांग तथा ब्रेस्ट स्पष्ट रुपमा देखाएकी छन् । यो म्यागेजिनको कभरमा ताराजीको साथमा जेनिफर लोपेज, जेसिका चास्टिन जस्ता स्टारहरु पनि देखिएका छन् । शक्तिशाली महिलाहरुको बिषयमा म्यागेजिन तयार भएको छ । ५ जना शक्तिशाली महिलाहरुलाई समावेश गरिएको म्यागेजिनको कभर पेजमा तारजीको फो...