जानी राखाै ! यिनै हुन सैसारलार्इ हल्लाएाका महिलाहरू

विश्वकै शक्तिशाली देश अमेरिकाले किन महिलालाई राष्ट्रिपतिको रुपमा स्वीकार गर्न सकेन ? अहिले विश्वभर एउटा गहन प्रश्न खडा भएको छ । महिला पुरुष बराबर भनिएको देश अमेरिकाले अहिलेसम्म महिला राष्ट्रपति पाएको छैन । इतिहास रच्ने ठानिएकी हिलारी क्लिन्टनलाई बहुलठ्ठी ठानिएका डोनाल्ड ट्रम्पले पराजित गरेपछि अमेरिकी जनताले महिला नेतृत्वलाई अस्वीकार गरेको रुपमा पनि अर्थाइएको छ । हिलारीको हारपछि सामाजिक सञ्जालमा...

विश्व सुन्दरी प्यूर्तो रिकोकी १९ वर्षीय स्टेफनी

पुस–४ । विश्व सुन्दरी २०१६ को ताज प्यूर्तो रिकोकी १९ वर्षीय स्टेफनी डेल बेलले जितेकी छिन् । स्पेनिश, अंग्रेजी तथा फ्रान्सेली भाषा डचमा बोल्न सक्ने स्टेफनीलाई २०१५ की विश्व सुन्दरी स्पेनकी मिरिया लालागुनाले ताज पहिराएकी छिन् । स्टेफनीले ताज पहिरिएपछि मनोरञ्जन जगतमा आफ्नो ठाउँ बनाउने तथा क्यारेबियन देशको प्रतिनिधित्व गर्दै विश्व सामू क्यारेबियन देशको गरिमा बढाउने बताएकी छिन् । प्रतियोगितामा डाँमि...

८ वर्षकै उमेरमा दिदीहरुसंग ब्लु फिल्मी हेरेँ : मोडल सुजना

मोडल सुजना ढकालसंग नेपालपाटी डट कमले गरेको कुराकानीः कलाकारिता क्षेत्रमा कसरी लाग्नुभयो ? टीभी धेरै हेर्थे । मलाई रेखा थापा र नम्रता श्रेष्ठ धेरै मन पर्ने । उहाँहरुलाई देखेपछि मलाई पनि यस्तै हुन पाए हुन्थ्यो भन्ने हुन्थ्यो । एसएलसीपछि भिडियोहरु गर्न थाले । यसरी नै म अगाडि बढ्दैछु । पहिलो संयोग कसले जुराइदियो ? रेजिना रिमाल र आकांक्षा बत्स्यालको म्युजिक भिडियोमा अभिनय गरेपछि अफरहरु धेरै नै आउन ...

साहस र सुन्दरतालाई फ्यूजन ‘सुजना’

पुस–४। साहस र सुन्दरतालाई फ्यूजन गर्यो भने के बन्ला ? जवाफमा कसैले ‘सुजना’ भनिदियो भने पनि गलत हुँदैन । तनहुँ विमलनगरकी सुजना श्रेष्ठ ‘२१’ सँग सुन्दरी प्रतियोगिताको एउटा ताज पनि छ । मिस तनहुँ भएपछि धेरैको अनुमान थियो, अब उनी मोडलिङमा जान्छिन् । मोडलिङ भन्दा पनि सुजनाको जीवन साहसिक ‘बाइक स्टन्ट’मा मोडियो । उपाधि उनले मिस तनहुँ जितिन तर टेलिभिजन र युट्युवमा महिलाको सुन्दरता सम्बन्धी सामग्रीमा भन्...

मेरो जवानी हेर्दा गाह्रो भए टीभी बन्द गर्नुहोस्ः ज्योती मगर

सधै नै चर्चा र विवादमा रहन्छिन्, गायिका ज्योती मगर । गायनको अतिरिक्त मोडलिङमा समेत सक्रिय ज्योतीलाई अश्लिलता फैलाएको आरोप पटक-पटक लाग्ने गरेको छ । तर उनी यस्तो आरोप पटक्कै स्विकार्दिनन् । बरु आफूलाई ‘बोल्ड वुमन’ भन्न रुचाउँछिन् । प्राय म्युजिक भिडियोमा छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योतिलाई अनलाइनखबरले लगाएका पाँच आरोपः १. जवानी देखाएकै भरमा करिअर टिकाउनु भएको छ हैन ? यो बेकारको आरोप हो...

फिल्म बनाउने होइन, समाजसेवा गर भन्नेलाई दीपकराजको यस्तो जवाफ

हाँस्य कलाकार दीपकराज गिरीले एक बिहानै केही आक्रोश भरिएको स्टाटस लेखे । आज गिरान्चौरमा निर्माण भएको ६५ वटा घर हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले ‘धुर्मुस-सुन्तली फाउन्डेशन’को माध्यमबाट हस्तान्रण गर्दैछन् । ७ महिना लगाएर यी दुई चर्चित हाँस्य कलाकार जोडीले करिब ५ करोडको खर्चमा गिरान्चौरमा एकिकृत नमुना बस्ती निर्माण गरेका हुन् । ‘धुर्मुस-सुन्तली’ ले समाजसेवा गर्दा दीपकराज गिरीले भने चलचि...

मनिषा कोइराला भन्छिन फेरि बिहे गर्ने

नायिका मनिषा कोइरालाले फेरि बिहे गर्ने चाहना राखेकी छिन् । भारतीय अनलाइन पत्रिका जागरणका अनुसार मनिषाले राम्रो मानिस भेटेको खण्डमा बिहेका लागि विचार गर्ने बताएकी हुन् । मनिषा कोइराला अभिनित चलचित्र ‘मौली’ प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा उनी मुस्लिम महिलाको भूमिकामा छिन् । मनिषाले सन् २०१० मा सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर, बिहे गरेको केही महिनामै यी दुई अलग भएका थिए । तर, पनि ...

‘बान्द्रे’ विवाह बन्धनमा बाँधिए, भन्छन अव मैले पनि सालाे भन्न पाए

काठमाडौं ।  हाँस्य कलाकार सुरज चापागाँई ‘बान्द्रे’ विवाह बन्धनमा बाँधिएका छन् । हाँस्य टेलिश्रृंखला मेरीबास्सैबाट आँफुलाई बान्द्रेको रुपमा स्थापित गराएका सुरजले काठमाण्डौं चण्डोलकी उषा तिम्सिनासँग बुधबार बिवाह गरेका हुन् । कलाकार सुरजले प्रेम विवाहलाई मागी विवाहमा परिणत गरेका बताउँछन् । उनले एक वर्ष अघि गोंगबुको एक स्कुलमा प्रस्तुतीका लागी जाँदा उषासँग पहिलो भेट भएको बताए । उषा त्यहि स्कुलको शि...

२ महिना पुरानो मुद्धा बल्झ्यो : कपिललाई ५ वर्षसम्मको जेल सजाय हुनसक्ने!

एजेन्सी।  बिएमसी घुस काण्डमा भारतीय कमेडियन कपिल शर्मा विरुद्ध बुधबार वर्सोवा प्रहरी थानामा एफआईआर दर्ता भएको छ। सामाजिक काम गर्दै आएका आभा सिंह नामका व्यक्तिले पुरानो एक काण्डमा फेरी जाँच गर्न माग गर्दै मुद्धा दर्ता गराएका हुन। कपिलले करिब २ महिना अघि ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसंग भ्रष्टाचारको गुनासो गरेका थिए। लगतै महाराष्ट्रका चिफ मिनिस्टर देवेन्द्र फडंवीसले ती घुस माग्ने व्यक्त...

किन ‘हतियार’ मात्र बन्छन् नेपाली नायिका ?

चलचित्र क्षेत्रमा चर्चा र विवाद हुनु भनेका सामान्य कुरा हुन् । यहाँ आफुलाई चर्चित बनाउन र आफ्नो चलचित्र चलाउनका लागि अनेकौ बखेडा निकाल्ने गरिन्छ । अझ नायिकाहरुलाई हतियार बनाएर निर्माताहरू चलचित्र चलाउनका लागि त दिलोज्यान नै दिन्छन् । हिरोइनका लागि लगानी गर्न कञ्जुस्याइँ गर्ने निर्माताहरू चलचित्र चलाउनका लागि भने उनीहरुलाई हतियार बनाइरहेका छन् । चलचित्र क्षेत्रमा आउने थुप्रै महिला कलाकार विभिन्न...