फिल्म बनाउने होइन, समाजसेवा गर भन्नेलाई दीपकराजको यस्तो जवाफ

हाँस्य कलाकार दीपकराज गिरीले एक बिहानै केही आक्रोश भरिएको स्टाटस लेखे । आज गिरान्चौरमा निर्माण भएको ६५ वटा घर हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले ‘धुर्मुस-सुन्तली फाउन्डेशन’को माध्यमबाट हस्तान्रण गर्दैछन् । ७ महिना लगाएर यी दुई चर्चित हाँस्य कलाकार जोडीले करिब ५ करोडको खर्चमा गिरान्चौरमा एकिकृत नमुना बस्ती निर्माण गरेका हुन् । ‘धुर्मुस-सुन्तली’ ले समाजसेवा गर्दा दीपकराज गिरीले भने चलचि...

मनिषा कोइराला भन्छिन फेरि बिहे गर्ने

नायिका मनिषा कोइरालाले फेरि बिहे गर्ने चाहना राखेकी छिन् । भारतीय अनलाइन पत्रिका जागरणका अनुसार मनिषाले राम्रो मानिस भेटेको खण्डमा बिहेका लागि विचार गर्ने बताएकी हुन् । मनिषा कोइराला अभिनित चलचित्र ‘मौली’ प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा उनी मुस्लिम महिलाको भूमिकामा छिन् । मनिषाले सन् २०१० मा सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर, बिहे गरेको केही महिनामै यी दुई अलग भएका थिए । तर, पनि ...

‘बान्द्रे’ विवाह बन्धनमा बाँधिए, भन्छन अव मैले पनि सालाे भन्न पाए

काठमाडौं ।  हाँस्य कलाकार सुरज चापागाँई ‘बान्द्रे’ विवाह बन्धनमा बाँधिएका छन् । हाँस्य टेलिश्रृंखला मेरीबास्सैबाट आँफुलाई बान्द्रेको रुपमा स्थापित गराएका सुरजले काठमाण्डौं चण्डोलकी उषा तिम्सिनासँग बुधबार बिवाह गरेका हुन् । कलाकार सुरजले प्रेम विवाहलाई मागी विवाहमा परिणत गरेका बताउँछन् । उनले एक वर्ष अघि गोंगबुको एक स्कुलमा प्रस्तुतीका लागी जाँदा उषासँग पहिलो भेट भएको बताए । उषा त्यहि स्कुलको शि...

२ महिना पुरानो मुद्धा बल्झ्यो : कपिललाई ५ वर्षसम्मको जेल सजाय हुनसक्ने!

एजेन्सी।  बिएमसी घुस काण्डमा भारतीय कमेडियन कपिल शर्मा विरुद्ध बुधबार वर्सोवा प्रहरी थानामा एफआईआर दर्ता भएको छ। सामाजिक काम गर्दै आएका आभा सिंह नामका व्यक्तिले पुरानो एक काण्डमा फेरी जाँच गर्न माग गर्दै मुद्धा दर्ता गराएका हुन। कपिलले करिब २ महिना अघि ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसंग भ्रष्टाचारको गुनासो गरेका थिए। लगतै महाराष्ट्रका चिफ मिनिस्टर देवेन्द्र फडंवीसले ती घुस माग्ने व्यक्त...

किन ‘हतियार’ मात्र बन्छन् नेपाली नायिका ?

चलचित्र क्षेत्रमा चर्चा र विवाद हुनु भनेका सामान्य कुरा हुन् । यहाँ आफुलाई चर्चित बनाउन र आफ्नो चलचित्र चलाउनका लागि अनेकौ बखेडा निकाल्ने गरिन्छ । अझ नायिकाहरुलाई हतियार बनाएर निर्माताहरू चलचित्र चलाउनका लागि त दिलोज्यान नै दिन्छन् । हिरोइनका लागि लगानी गर्न कञ्जुस्याइँ गर्ने निर्माताहरू चलचित्र चलाउनका लागि भने उनीहरुलाई हतियार बनाइरहेका छन् । चलचित्र क्षेत्रमा आउने थुप्रै महिला कलाकार विभिन्न...