निर्वाचन आयोगको प्रस्तावः जेठ १ र २० गते चुनावको मिति तोकौं

२४ माघ, काठमाडौं । नेपाल सरकारले निर्वाचन आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गरेलगत्तै आयोगको आइतबार बसेको बैठकले स्थानीय निर्वाचन दुई चरणमा गर्ने प्रस्ताव सरकारलाई पठाएको छ।  आयोगले आगामी २०७४ जेठ १ मा पहिलो र जेठ २० गतेदेखि दोस्रो चरणको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको हो। आयोगले नेपाल सरकारले निर्वाचनको तयारी गर्न आयोगलाई पत्राचार गरे पनि निर्वाचनको मिति भने तोकेको छैन।  आ...

बिद्यार्थी बाेक्ने बसमा कार्यकर्ता बाेक्दै

इटहरी । देशका प्रमुख राजनीतिकदलहरूले बिद्यालयलार्इ शान्ति क्षेत्रकाे रूपमा घाेषणा गरिसकेकाे  बेला देशकै दाेश्राे ठुलाे पार्टीकाे रूपमा स्थापीत नेकपा एमालेले भने शनिवार सुनसरीकाे इनरूवामा भएकाे अामसभा कार्यक्रममा अाफ्ना कार्यकर्ता अाेसार्न बिद्यालयकाे गाडी प्रयाेग गरेकाे प्रत्यक्ष देखिएकाे छ । शनिवार नेकपा एमाले अध्यक्ष केपी अाेली शर्माले सम्बाेधन गर्ने कार्यक्रममा नेकपा एमाले सुनसरी क्षेत्र नं ...

धरानमा सुद्ध मासु उपभोक्ताहरुले खान नपाएको गुनासो

धरान २० माघ । धरानमा सुद्ध मासु उपभोक्ताहरुले खान नपाएको गुनासो चौतर्फी बढिरहेको बेला धरानमा मासु व्यवसायीहरु नै मापदण्ड अनुरुप नै मासु सञ्चालनका लागि अगाडि बढेका छन् । धरान मासु व्यवसायी र्सघ धरानले पुष २८ गते धरान उपमहानगरपालिका, जिल्ला पशु कार्यालय सुनसरी, विभिन्न उपभोक्तावादी संघ संस्था, खाद्य प्रविधि क्याम्पस हात्तीसारका खाद्य प्राविधिकहरुसंग गरेको सर्वपक्षीय छलफलपश्चात धरानमा सञ्चालनमा रहेक...