आगलागी अघि र पछिको सक्रान्ति बजारका (फाेटाहरू )

तेह्रथुम, पुस २ – ऐतिहासिक आठराई क्षेत्रको मुख्य व्यापारिक केन्द्र सक्रान्ति बजारमा शुक्रबार दिउँसो भएको आगलागीमा ३२ घर जल्दा ५० बढी परिवार विचल्लीमा परेका छन् । कठ्याग्रिँदो चिसोमा ओत लाग्ने घरसँगै लत्ताकपडा, धनमाल र खाद्यान्नसमेत जलेर नष्ट भएपछि आगलागी पीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन् । काठ, बाँस र जस्तापाताले बनेका अधिकांश घरहरु रहेको सक्रान्ति बजारमा आगो निभाउने दमकल, पानी र पर्य...

फाकुम्बामा आगलागीबाट ६ लाख बराबरको क्षति

१ पुस, ताप्लेजुङ । ताप्लेजुङको फाकुम्बामा एक घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । फाकुम्बा ८ बस्ने ओजा हाङ लिम्बुको घरमा सोलार प्यानलबाट मोवाइल चार्ज गर्नेक्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगोले लिम्बुको घर तथा भित्रका सम्पुर्ण सामान जलेर नष्ट भएको थियो । आगलागी प्रहरी र गाउँलेको सहयोगमा पौने घण्टामा नियन्त्रणमा आएको प्रहरीको भनाई छ । उता मोरङको टंकीस...

तेह्रथुमको आठराईस्थित संक्रान्तिबजारमा भीषण आगलागी,१२ घर जलेर नस्टः अागाे अझै अनियन्त्रित

तेह्रथुम । तेह्रथुमको आठराईस्थित संक्रान्तिबजारमा केहीबेर अघिबाट आगलागी शुरु भएको छ । स्थानीय अग्नि सेढार्इंको घरबाट आगो शुरु भएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले जानकारी दिनुभयो । उनको घर र घरमा रहेका लत्ताकपडा तथा धनमाल पुरै जलेको छ ।अहिले सम्म १२ भन्दा बढ़ी घर जलेर नस्ट भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । आगो नियंत्रण गर्न पांथर बाट दमकल मगाईएको छ । घटनाको जानकारी...