यस्तो छ ओलीले फहराएको ठूलो राष्ट्रिय झण्डाको रोचक प्रसंग

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा नेपालको ठूलो राष्ट्रिय झण्डाका विषयमा धेरैलाई चासो हुन सक्छ । एमालेका अध्यक्ष केपी ओलीले फहराएको सो झण्डाका विषयमा अहिले चर्चापरिचर्चा हुन थालेका छन् । सहिद दिवसका दिन एमाले अध्यक्ष तथा पूर्वपप्रधानमन्त्री ओलीले १० मिटर अग्लो र साढे ७ मिटर लामो राष्ट्रिय झण्डा फहराए । ओलीलाई यो अवसर जुराइदिएको थियो– नेपाली देशभक्त युवा समाजले । कहिल्यै नाम नसुनिएको यो...

सत्तापक्षका नेताले मलाई बाह्य शक्ति लगाईदिने धम्कि दिए–ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षका नेताहरुले आफुलाई बाह्य शक्तिको आडमा धम्क्यिाउन खोजेको आरोप लगाएका छन् । एमालेले सुरु गर्न लागेको मेची– महाकाली अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेताहरुले बाह्य शक्ति लगाएर समाप्त पारिदिने धम्कि दिएको बताए । ‘यहाँ सत्तापक्षका केही ठुला नेताहरु बाह्य शक...

यसकारण,धरापमा चार सांसदको कुर्सी

बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐन (बाफिया) आएसँगै दुई बैंकर सांसदहरु अध्यक्ष पदबाट बाहिरिएका छन । बाफिया व्यवस्थापिका संसद्बाट पारित भइसकेसँगै प्राइम बैंकबाट उमेशलाल श्रेष्ठ तथा जनता बैंकबाट उदय नेपाली श्रेष्ठले अध्यक्ष पद छाडेका हुन् । उमेशलाल नेपाली कांग्रेसको तर्फबाट र उदय नेपाली श्रेष्ठ नेकपा एमालेको तर्फबाट व्यवस्थापिका संसद्को सदस्य छन् । बाफिया पारित भएपछि बैंक संचालक रहेका सांसद्ले...

मुसहरका ३५ बालबच्चा आजबाट कखरा सिक्दै

महोत्तरी, १९ माघ । विद्याकीदेवी सरस्वती पूजाको अवसरमा बर्दिबास – २ मुसहर बस्तीका ३५ बालबालिकाले आजदेखि कखरा सुरु गरेका छन् । श्रीपञ्चमी अर्थात सरस्वती पूजाका दिन अभिभावकले एकै साथ आफ्ना ३५ बालबालिकालाई किताव, कलम र कपी दिएर पढाउन सुरु गरेका हुन् । धुर्मुस– सुन्तलीको प्रेरणाले पुस्ताँैपुस्तादेखि अशिक्षित रहँदै आएका सो बस्तीका अभिभावकले आ–आफना बालबालिकालाई पढाउन सुरु गरेको स्थानीय अगुवा मञ्जय सदाले ...