उधौली पर्व ः हुर्रा महोत्सव तथा शुभकामना कार्यक्रम सम्पन्न   

शब्द÷तस्बिर – खनेन्द्र कुमार राई(अर्जुन) बेलबारी, मोरङ/  नेपाल मगर संघ मोरङको आयोजनामा बेलबारी, मोरङमा दोस्रो पुर्बाञ्चल हुर्रा महोत्सब तथा ३ कदमे हुर्रा नृत्य प्रतियोगीता र किरात राई ययोखा प्ररम्भिक समितिको आयोजनामा उभौली पर्वको शुभकामना आधन प्रधान कार्यक्रम उभौली पर्वको अवसरमा मंगलबार सम्पन्न भएको छ । नेपालको पूर्वी पहाडमा वसोवास गर्ने किराँत समुदायले उधौली पर्व विशेस महत्वको साथ मनाउने गर्दछ...

मोटरसाइकल दुर्घटनामा प्राध्यापकको मृत्यु

राजविराज, २९ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–७ स्थित रुपनगरमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–२ का नारायण भट्टराई रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । भट्टराई सुनसरी बहुमुखी क्याम्पसका प्राध्यापक रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भट्टराई चढेको को २७ प ६८९० नम्बरको मोटरसाइ...

उपभाेक्ताकाे स्वास्थ्यसंग गम्भिर खेलवाड गर्दै गाेरखा डिपार्टमेन्ट : सुपमा भेटियो स्याउँस्याउँती किरा

इटहरी । ब्यापारीक दृष्टिकाेणले पूर्वमा निकै ख्याती कमाएकाे र इटहरीमा प्रधान कार्यालय राखेर बिभिन्न काराेबार गर्दै अाएकाे गाेरखा डिपार्टमेन्ट स्टाेर पछिल्लाे समय अाफ्नाे ग्राहकहरूसमक्ष उचित ढंगबाट प्रस्तुत हुन नसक्दा जनबिश्वास गुमाउदै गएकाे छ । कहिले कुर्इएकाे पाउराेटी बिक्री त कहिले अखाद्य बस्तु बरामद र कहिले खानामा किरा भेटिनु जस्ता कृयाकलापले प्रतिष्ठित गाेरखा डिपार्टमेन्ट प्रती जनबिश्वास घटद...

घर बनाउने क्रममा झापामा एक मजदुरको मृत्यु

सुरुङ्गा (झापा), २८ मङ्सिर । घर बनाउने क्रममा लडेर सोमबार झापामा एक मजदुरको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले दिएको जानकारीअनुसार बिर्तामोड नगरपालिका–७ स्थित बिजुली अफिस छेउमा सुरेश वंशलको घर बनाउने क्रममा छतबाट लडेर भारतको मुजाफर घर भएका १८ वर्षीय मजदुर आकाश साहको मृत्यु भएको हो । छतबाट लडेर घाइते भएका साहको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचारका लागि लगिएपनि उनको उपचारकै ...