ओली सहित शिर्ष नेताकोे पुतलालाई दहन ः शोकमा दशीचिउरा खुवाइयो

नवलपरासी, ३ पुष । नवलपरासी मोर्चाले शिर्ष नेताहरुको पुतला बनाई अाइतबार दिउसाे दाहा संस्कार गर्दै शोकमा दहि चिउरा खुवाएका छन् । हिजो फाँसि दिइएका केपि ओली, चन्द्र भण्डारी र टोप बहादुर रायमाझीको पुतलालाई आज परासीमा दहन गर्दै मोर्चाले कार्यकर्ताहरुलाई शोकमा दहि चिउरा खुवाएको हो जिल्लाको सदरमुकमा परासीमा मोर्चाले आज ति शिर्ष नेताहरुको पुतला दहन गरि आजकै दिन पुण्य तिथिपारी दहि चिउरा खुवाएकाे जनाएको ...

नेम्वाङ भन्छन् भारतको ६५, अमेरिकाको ५२ र नेपालको संविधान ९० प्रतिशत सभासद्ले पारित गरेका हुन्

मोरङ– नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले नेपालको अस्तित्व सङ्कटमा पर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘देशको अस्मितामाथि प्रहार गर्ने खालका कुनै पनि प्रस्ताव एमालेलाई स्वीकार्य हुदैन् ।’ एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका नेम्वाङले संसद्मा अनावश्यक प्रस्ताव दर्ता गराएर सरकारले निहुँ खोज्ने काम मात्...

महिला हिंसाविरुद्ध ‘सडक बहस’

काठमाडौँ । काभ्रेकी ३३ वर्षीया लक्ष्मी परियारको हत्यामा संलग्नलाई कडा कारवाहीको माग गरिएको छ ।  संयुक्त विद्यार्थी छात्रा मञ्चले महिला हिंसाको अन्त्य गर्न दबाब दिने उद्देश्यले आज आयोजना गरेको ‘सडक बहस’ मा विद्यार्थी, साहित्यकार तथा सञ्चारकर्मीले दण्डहीनताले महिलामाथि हिंसा हुने गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।  मञ्चका अध्यक्ष तथा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले सो घटना अमानवीय र निन्दनीय रहेको...

३५७३ जना नेपाली : जो आस बनेर आए, लाश बनेर फर्किए…

कोलडाँडा पाल्पाका दीपक मगरले गतवर्ष जुलाई १२ मा स्वदेश फिर्ने सबै तयारी गरिसकेका थिए । घर फिर्नु एकदिन अघिसम्म साथीभाईलाई आफू स्वदेश फिरेपछि केही व्यवसाय गर्ने योजना सुनाएका दीपकले आफ्नै योजनामाथि अर्को गलत योजना बनाए, उनले देह त्याग गरे । दुईवर्षअघि मलेसिया आएका पुनर्वास नगरपालिका चगाउँ कञ्चनपुरका सन्तबहादुर तामाङको नोभेम्बर १७ मा ‘अकस्मात’ मृत्यु भयो । अघिल्लो दिनसम्म सकुशल रहेका तामाङको भोलि...

नेपाली कामदार अब मलेसिया जान पाउने !

 जानकारी को share गरिदिनु होला  काठमाडौं, सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ । यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा ख...

उर्जामन्त्रीको घोषणाः हरेक घरलाई जलविद्युतमा हजार कित्ता सेयर, विपन्नलाई आधा सहुलियत

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजनाहरुमा हरेक घर परिवारलाई कम्तीमा एक लाख रुपैयाँको सेयर दिने घोषणा गरेका छन् । नेकपा माओवादी केन्द्रले दोलखाको चरिकोटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तरगत ठूला जलविद्युत आयोजनाहरुमा हरेक परिवारले कम्तीमा एक लाख रुपैँयाको १ हजार कित्ता सेयर लगानी गर्ने कार्यविधि तयार भइरहेको बताए । ...

अाज पनि बागमतीको शङ्खमूल–गुह्येश्वरी खण्ड सफाइ

काठमाडौँ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइको १८८ औँ हप्तामा आज बल्खु पुल र तरकारी बजार क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले बल्खुपुल क्षेत्रमा र अर्को समूहले तरकारी बजारमा सफाइ गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य ना...