निजी बन्द उद्योग खोल्ने सरकारी तयारी

२८ मंसिर, काठमाडौं । सरकारले निजीक्षेत्रका रुग्ण तथा बन्द अवस्थाका उद्योग खुलाउने तयारी थालेको छ । सरकारी स्वामित्वका बन्द उद्योग सञ्चालको तयारीमा जुटेको सरकारले विभिन्न कारणले बन्द भएका निजीक्षेत्रका उद्योगसमेत खोल्न सहजीकरण गर्ने भएको हो । बन्द हुनुको स्पस्ट कारणसहित सम्पर्कमा आउन मन्त्रालयले उद्योगी व्यवसायीलाई आग्रह गरेको आजको अभियान दैनिकमा समाचार छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द ...