खडेरीबाट बन्यजन्तु जोगाउन कृत्रिम ताल

२४ पुस, काठमाडौं/ निकुञ्जभित्रका तालहरु सुक्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र कृत्रिम ताल निर्माण सुरु गरेको छ । हिउँदको समयमा जमिन सुक्खा रहने र आकासे पानि नहुने भएकाले वन्यजन्तुलाई पिउने पानीको समेत अभाव हुने गरेको छ । वन्यजन्तुलाई पानीको अभाव हुन नदिन निकुञ्जले आवश्यकता अनुसार ताल निर्माण गर्न थालेको निकुञ्जका प्रवक्ता नुरेन्द्र अर्यालले जानकारी दिए । पुराना तालको राम्रो संरक...

धान उत्पादन हालसम्मकै उच्च

काठमाडौँ, २३ पुस । खेतीयोग्य जमिन क्रमशः बाझो हँुदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । यो उत्पादन हालसम्मकै उच्च हो । आर्थिक वर्ष ०६९÷७० मा १५ लाख ३१ हजार ४९३ हेक्टर क्षेत्रफलमा ५० लाख ७२ हजार २४८ मेट्र...

गाईलाई मान्छेको भन्दा धेरै सुविधा !

मोरङ १३ पुस / सामान्य तया दैनिक जिवनमा मानिषले आफ्नो काम आफै गरिरहेको हुन्छ । प्रया सह्यार सुसार गर्ने मान्छे लगाउने कमै हुन्छन ।तर बालपनमा मात्र बच्चलाई मानिषले नुहाई दिने काम गर्छ तर ठुलोभएपछी उ आफैले नुहाई धुवाई गर्छ । तर मोरङको रंगेलीमा अवस्थित एक रंगेली गौशालमा गाईलाई मानिषलाई भन्दा धेरै समुहमा स्याहार सुसार गर्ने व्यवस्था गरिएको छ ।  उनीहरुलाई चाहिने सबै आधारभुत सुविधा दिइएको छ ...

प्रथम राष्ट्रिय अर्गेली सम्मेलन सम्पन्न

पाँचथर । नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन छबुँदे फिदिम घोषणापत्र जारी गर्दै सोमबार  सम्पन्न भएको छ । कञ्चनजङ्घा भू–परिधि संरक्षण तथा विकास पहलको आयोजना तथा वन तथा भूसंरक्षण मन्त्रालयको नेतृत्वमा सरोकारवालाको उपस्थितिमा सम्पन्न सम्मेलनले व्यावसायिक अर्गेली खेती विस्तारलाई अभिय...

केराबाट मनग्य आम्दानी

जिल्लाको पूर्वी क्षेत्रका किसानले यस वर्ष दसैँ, तिहार र छठपर्वको अवसरमा केरा बिक्रीबाट मनग्य आम्दानी गरेका छन् । पूर्वी क्षेत्रका तपेश्वरी, सुन्दपुर, हँडिया र जोगीदहका किसानले दसैँ, तिहार र छठपर्वमा केरा बिक्री गरी एक लाख ५० हजारदेखि दुई लाखसम्म आम्दानी गरेका तपेश्वरी–४ का विष्णुप्रसाद दाहालले बताए । सबैभन्दा बढी मालबोक र चिनियाँ चम्पा जातको केरा बिक्री भएको छ । हँडिया क्षेत्रका किसानले प्रतिपर...

अनाैठाे कुरा मौरी नभए मानवजातिकाे पनि लोप

काठमाडौँ । स्थानीय जातका मौरीको अनुसन्धान, प्रवद्र्धन र संरक्षणका लागि अन्तर्राष्ट्रिय गैर सहकारी संस्था इजरायड र कृषि तथा वन विश्वविद्यालय रामपुर, चितवनबीच सम्झौंता भएको छ । सम्झौंता पत्रमा इजरायडका प्रमुख बेन दगानी र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले इजरायडको कार्यालय बालुवाटारमा हस्ताक्षर गर्नुभएको थियो । स्थानीय जात–एपिस, सेरेना र खिलरहित जातका मौरीबारे अध्ययन अनुस...

काउलीमा पनि वस्न सक्दाे रहेछ सर्प ! हेर्नुहोस् फोटो

पुस १ | एजेन्सी, के तपाईं बजारमा तरकारी किन्दा राम्रोसँग हेरेर किन्नुहुन्छ ? यदि हेर्नुहुन्न भने सावधान हुनुहोस् । आजकाल सोसल मिडियामा एउटा फोटो निकै भाइरल भइरहेको छ जुन हेर्दा जो कोहीको पनि आङ सिरिङ्ग हुन्छ । ह्वाट्सएपमा धेरैजसोले यो तस्बिर सेयर गरिरहेका छन् । काउली भित्र साना किरा त हामी सबैले देखेकै छौं । तर के तपाईंले काउलीभित्र सर्प देख्नुभएको छ ? भाइरल भइरहेको काउलीभित्र सर्प रहेको यो फोट...

मन्त्री काण्ड पछि कृषिमा मच्चियो सचिवको काण्ड

गाइजात्रा छ अहिले कृषि विकास मन्त्रालयमा ! कुनै कृषिमन्त्रीले तरुनीका शरिर सुम्सुमाएर मन्त्री पद गुमाए,कुनै कृषि मन्त्री फिल्म हेरेर धरधर्ती मात्र रोएनन गमलामा धान रोपेर विवादमा तानिए । कृषि मन्त्री काण्डै काण्डमा मुछिएको यो मन्त्रालमया अचेल सचिवको काण्ड मच्चिएको छ । एउटै मन्त्रालयमा अहिले दुई जना सचिव छन । ५८ बर्षे उमेर हदका कारण दश दिन पछाडि अनिवार्य अवकाश पाउन लागेका सचिव अन्नपूर्णा नन्द दासला...

अदुवा बिक्री नहुँदा उदयपुरका किसान मर्कामा

अदुवा बिक्री नहुँदा उदयपुरका किसान मर्कामा परेका छन् । भारत सरकारले पाँच सय एक हजारको नोटमा प्रतिबन्ध लागएकाले अदुवा बिक्रीमा समस्या भएको किसाले बताएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा उत्पादित अदुवा भारतमा बिक्री हुने गरेकोमा भारु नोटमा प्रतिबन्ध लागे पछि समस्या भएको हो । उत्पादित अदुवा बजारमा पठाउने बेला भारतीय नोटमा प्रतिबन्ध लागेपछि आफूहरु समस्यामा परेको मयाँखुका किसान तोक बहादुर श्रेष्ठले बता...