आफ्नो नयाँ सिनेमाबारे यसो भन्छिन् अभिनेत्री स्वेता खड्का

काठमाडौं । अभिनेत्री स्वेता खड्का अहिले नयाँ सिनेमाको तयारीमा छिन् । दर्शकले दिएको साथ र मायाका कारण नै आफू सिनेमा बनाउने सोचमा पुगेको स्वेता बताउँछिन् । हालै मात्र एक युट्युब च्यानलसँग कुराकानी गर्दै उनले सिनेमाको लागि हार्ड वर्क गर्नु पर्ने भएकाले नै समय लागेको बताईन् । उनले अबको सिनेमामा दयाहाङ राईसँग पर्दा बाँड्दै छिन् । दयाहाङ राईसँग काम गर्न लागेको प्रसंगमा उनले आफूहरुको जोडीलाई कथाले मागेको...

नायिका शिल्पा पोखरेललाई एकैपटक दुई सन्तान

काठमाडौं । नायिका शिल्पा पोखरेल एकैपटक २ जना सन्तानकी आमा बनेकी छिन् । निर्मार्ता छविराज ओझाको यो रियल लाईफमा नभएर चलचित्रमा दुई सन्तानको आमा बनेकी हुन् । फिल्म ‘हामी शरणार्थी’ मा नायिका शिल्पा पोखरेल दुई बच्चा बोकेर बाँण हान्दै गरेको उक्त फिल्मको पोस्टर सार्वजनिक भएको छ । जुन फिल्ममा शिल्पा मुख्य भूमिकामा प्रस्तुत भएकी छन् ।  विजय ‘लिम्बु’ केरुङले निर्देशन र वैजु सिंहको पटकथा एंव संवाद रहेको फिल्...

निर्देशकले उत्कृष्ट चलचित्रको अवार्ड लिन मानेनन् भने, ‘मैले यो अवार्ड लिए लाज हुन्छ’

काठमाडौं । आफुले अवार्ड नपाएको भनेर विवाद सिर्जना गर्नु त स्वभाविकै हो । र यसलाई असन्तुष्ट पक्षको धारणा पनि हो । तर यस पटक दुबईमा आयोजित नवौं नेफ्टा अवार्डमा भने मलाई किन अवार्ड दिने भनेर निर्देशकले विवाद गरेका छन् । पहिलेपहिले अवार्ड नपाउनेले विवाद निम्त्याउने गर्थे । मैले पाइनँ र त्यसले किन पायो भन्नेजस्ता विवाद हुन्थ्ये । तर उक्त अवार्ड वितरण कार्यक्रममा उत्कृष्ट फिल्मका रुपमा घोषित फिल्म ‘पशुप...

दैनिक ५ हजार खर्च गर्छु, म डेटिङ कोहिसँग पनि जादिनँः बर्षा सिवाकोटी(भिडियो कुराकानी)

१२ , पुस। चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा आएकी नायिका बर्षा सिवाकोटी रजतपटमा अहिले स्थान बनाउने क्रममा छिन् । हातमा राम्रै ब्यानरका चलचित्र आएकाले पनि उनलाई दर्शकले नोटिस गर्न थालेका छन् । उनको चर्चा ‘पशुपति प्रसाद’मा मुख्य नायिकाको भूमिका निर्वाहा गरेपछि भयो । हुनत, यो चलचित्रमा उनको भूमिका लामो थिएन । तर, पनि चलचित्र हिट हुँदाको फाइदा नायिकाले पनि लिइन् । अनलाइनखबरसँग ‘मस...

जीवन र निताको यस्तो छ लेकसाइडको रोमान्स

काठमाडौं –चलचित्र ‘लेक साइड’को टाइटल गीत सार्वजनिक भएको छ । राजु अधिकारी निर्देशित चलचित्रको यो गीतमा सुगम पोखरेलको स्वर रहेको छ । दिनेश सुनारको शब्द रहेको गीतमा चन्द्र ज्योती ढुंगानाले संगीत भरेका छन् ।  सांगीतिक प्रेमकथा बताइएको चलचित्रको यो गीत नीता ढुंगाना र जीवन लुइटेल माथी फिचरिङ गरिएको छ । गीतमा पोखराको ‘लेक साइड’ आसापास हुने गतिबिधि देखाउने प्रयास गरिएको छ । ‘लेक साइड’लाई एन्जल ढुंगानाले ...

‘पशुपति प्रसाद’ माथि दीपकराजको प्रहार, सबै विधामा हार्ने कसरी हुन्छ बेस्ट फिल्म ?

काठमाडौं, १२ पुस । दुबईमा सम्पन्न नवौं नेफ्टा अवार्ड विवादमा परेको छ । उत्कृष्ट चलचित्रको अवार्ड पाएको ‘पशुपति प्रसाद’ को अवार्ड निर्माण पक्षले फिर्ता गर्ने घोषणा गरेपछि अवार्ड विवादमा परेको हो । यो घटनासँगै अवार्डका भित्री पाटो पनि बिस्तारै खुल्दै जाने देखिएको छ । नेपालमा सम्पन्न सबै अवार्डमा उत्कृष्ट निर्देशक र फिल्मको अवार्ड पाएको ‘पशुपति प्रसाद’ ले दुबईमा ‘उत्कृष्ट चलचित्र’ को अवार्ड पायो, तर...

गीत रिलिज संगै पूर्वमा “कर्माण्य”

सन्देशमुलक सामाजिक चलचित्र “कर्माण्य”को गीत अनायासै सार्वजनिक भएको छ । शुक्रबार युट्युब मार्फत रिलिज गरिएको राजु तामाङको शब्द संगीत र स्वर भएको उक्त गीत र भिडियो एकै दिनमा चर्चामा पुग्न सफल भएको छ । विभिन्न च्यारिटी शोहरु गरिरहेको यस चलचित्र आगामी हप्ता देखि पूर्वको यात्रामा निस्कने भएको छ । पूर्वको झापा, बिराटनगर, धरान, इटहरी लगाएत विभिन्न ठाउँमा च्यारिटी गर्न लागिएको यस चलचित्रका निर्माण टीमले ब...

कमाइ नायक–नायिकाको

अनमोल केसीले निर्माण आरम्भ हुन लागेको चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिने सम्झौता गरेको खबरले केही समयअघि नेपाली चलचित्र क्षेत्र तातेको थियो । अनमोलकै नाममा एकपछि अर्को चलचित्रले मनग्य आम्दानी गरेपछि उनले आफ्नो पारिश्रमिक एकाएक बढाएका हुन् । पहिलो चलचित्र ‘होस्टल’मा उनलाई १ लाख ७५ हजार पारिश्रमिक प्रदान गरिएको थियो । दोस्रो चलचित्र ‘जेरी’मा उनले ५ लाखभन्दा बढी बुझेका थिए । तेस्रो चलचित्र ‘ग...

भुवन केसीलाई अंकल शब्दसँग यो कस्तो एलर्जी ?

केही साताअघि काठमाडौंमा वितरण गरिएको एउटा एवार्ड वितरण समारोहमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता तथा निर्माता भुवन केसीलाई गरेको सम्बोधनले दर्शकलाई आश्चर्यचकित बनायो । चलचित्र ‘ड्रिम्स’ बाट नयाँ अभिनेत्रीको एवार्ड ग्रहण गरेपछि धन्यवाद दिने क्रममा साम्राज्ञीले आफ्नो बुवाको उमेर समानका भुवन केसीलाई ‘धन्यवाद भुवनजी’ भनिदिइन् । साम्राज्ञीको सम्बोधनले दर्शक छक्क परे पनि भुवन भने मुस्क...

नम्रता र दयाहाङ उत्कृष्ट नायक–नायिका, रेखा र अनमोल ‘पपुलर एक्टर’

नेपालमा यतिबेला अवार्डको मौसम चलेको छ । विभिन्न नाममा अवार्ड आयोजना गर्ने मौसम चल्दा यस बिषयमा चर्को आलोचना र टिप्पणी पनि चलिरहेका छन् । नेपालमा आयोजना हुने अवार्ड समारोहमा कलाकारको उपस्थिती कमजोर बन्नु, ‘राम्रालाई भन्दा हाम्रालाई’ अवार्ड दिनु लगायतका कारणले अवार्डप्रतिको मोह कमजोर बन्दै गएको छ । तर, पनि विभिन्न संघसंस्था र व्यक्तिहरु अवार्ड आयोजना गर्न तम्सिरहेका छन् । काठमाण्डौमा वुधबार नयाँ नाम...