प्रचण्ड पुत्र प्रकाशका कारण नायिका रेखा थापाले माओवादी केन्द्र छाडेको सनसनीपूर्ण खुलासा !

काठमाडौं, २९ मंसिर । ‘लालुपाते नुह्यो भुइ‘तिर, कि लाऊ माया मैतिर…’ भन्ने चर्चित लोकगीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सग कम्मर मर्काइमर्काइ नाचेर चर्चामा आएकी अभिनेत्री रेखा थापाले माओवादी परित्याग गरेकी छिन् । आफ्नी आमास‘गै अभिनेत्री थापा राप्रपा प्रवेश गरेको समाचार बाहिर आएको छ । प्रचण्डस‘ग निकट रहेकी थापा अचानक राप्रपा प्रवेश गर्नुको कारण माओवादी पार्टी मन नपरेर भने होइन । प्रधानमन्...

कमाएको सबै पैसा ममिलाई दिन्छु, पकेट मनी माग्न गनगन गर्नुपर्छः गायिका आस्था राउत

काठमाण्डौ – मैले सबै पैसा ममीलाई दिने गरेकी छु । पकेटमनी पनि ममीसँगै लिन्छु । काम नपरी घरबाट निस्कन्नँ । त्यसैले, मलाई त्यत्ति धेरै पैसाको आवश्यकता पर्दैन । स्कुटीमा हिँड्छु । पेट्रोल, रिचार्ज र कफी पिउनमा पैसा खर्च हुन्छ । सपिङमा धेरै पैसा खर्च गर्ने बानी छ मेरो । त्यसैले, मलाई ममीले अड्कलेर पैसा दिनुहुन्छ । कोही पत्याउँदैन होला, मेरो अहिलेसम्म बंैक खाता नै छैन । खाता नभएपछि एटिएम हुने त कुरै ...