सप्तरी – ग्लोबल आईएमी बैंकमा शेयरधनीले ९ करोड भन्दा बढी लाभांश भुक्तानी लिन बाँकी रहेको देखीएको छ । बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार शेयरधनीले बुझिलिन बाँकी रहेको लाभांश रकम रु ९ करोड ६७ लाख, २७ हजार, ७ सय,९५ रहेको छ ।