११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – इन्डोनेशियामा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेका छ भने सयौंको संख्यामा वेपत्ता भएका छन् । इन्डोनेशियाको सुवावेसी आइल्याण्ड केन्द्रविन्दु भएर ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।

भुकम्पले भत्किएका भग्नावशेषमा पुरिएका वा फसेकाहरुको खोजी तथा उद्धारको काम जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ । भूकम्पमा परेर सयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् ।

इन्डोनेशियामा भूकम्प तथा त्यसका कारण आउने सुनामीले मानवीय तथा भौतिक क्षति गर्ने गरेको छ । सन् २०१८ मा सुवावेसीमा मात्रै भूकम्पका कारण दुई हजार भन्दा बढिको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]