११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ ।उत्तरी चनिमा ठूलो मात्रामा आइसक्रिममा कोरोना भाइरसको संक्रमण फैलिएको छ । जसपछि अधिकारीहरुले हजारौँ प्याक संक्रमित आइसक्रिम सीज गरेको छ । यो घटना उत्तरी तियानजिन नगर निगमको हो ।

त्यहाँको ‘Daqiaodao’ फूड कम्पनीले बनाएको आइसक्रिममा कोरोना संक्रमण भेटिएको हो । कम्पनीले न्यूजिल्याण्डबाट मिल्ड पाउडर मगाएको दाबी गरेको छ ।कम्पनीका सबै स्टाफहरुलाई क्वारेन्टाइन गरिएको बताइएको छ ।यस अगाडि पनि चीनमा अन्य फूडहरुमा कोरोनन भाइरसको संक्रमण फेला परेको बताइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]