०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – सन् २०२० मा पृथ्वीको तापक्रम अहिलेसम्म सबैभन्दा बढी भएको नासाका जलवायुसंग सम्बन्धित वैज्ञानिकले बताएका छन् । सन् २०१६ मा पनि पृथ्वी सबैभन्दा बढी तात्तिएको रेकर्ड नासाले रिपोर्ट गरेको थियो ।

सन् १८८० देखि नासाले पृथ्वीको ताप मापन गर्न थालेको हो । तर नेश्नल ओसियानिक एण्ड एट्मोसफेरिक एड्मिनिस्ट्रेसन (एन.ओ.ए.ए.) का अनुसन्धानकर्ताहरुले मुल्यांकन गर्दा सन् २०२० दोस्रो तातो वर्ष भएको निष्कर्ष निकालेको लाइभ साइन्स पत्रिकामा प्रकाशित गरिएको थियो ।एन.ओ.ए.ए को गणनाका अनुसार सन् २०१६ भन्दा सन् २०२० ०.०४ डिग्री फरेनहाइट (०.०२ डिग्री सेल्सियस) ले चिसो छ । सन् २०२० मा जमिन र सागरको औसत विश्वव्यापी तापक्रम १.७६ डिग्री फरेनहाइट (०.९८ डिग्री सेल्सियस) रहेको पत्ता लगाए । यसको तुलनामा नासाका वैज्ञानिकहरुले सन् २०२० को विश्वव्यापी औसत सतह तापमापन बिसौँ शताब्दी भन्दा १.८४ डिग्री फरेनहाइट (१.०२ डिग्री सेल्सियस) ले बढी न्यानो भएको पत्ता लगाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]