०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् आयोजना ‘ख’ निर्माण गरिरहेको छ ।सो आयोजनामा लगानी गर्न आवश्यक स्वपुँजीसमेत लगानी गर्न कम्पनीले आफ्नो जारी पुँजी दुई अर्व ७५ करोडमध्ये ८२ करोड ५० लाख रुपियाँ बराबरको सय रुपियाँ अंकित दरको ८२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

त्यसका निम्ति सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनीका प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]