सप्तरी, असोज १८ गते: प्रदेश १ को बिराटनगरमा ट्युसन पढाउदै गरेको शिक्षकले आफ़्नि पाच वर्षीय अबोध बिध्यार्थी बालिकालाई बलत्कार प्रयास गरेका छन ।
बिराटनगर १६ बस्ने २१ गौरव साहले तिन जना बालक र एक जना बालिका गरी चार जना बच्चाहरुलाई बैशाख महिनादेखी ट्युसन पढाउदै आईरहेको थियो । चार जना मध्ये तिन जना बच्चाहरुलाई कहिले होमवर्कको बहाना त कहिले होमवर्कमा गलति गरेको बहानामा सजाय दिनेगरेको थियो । ती सरले होमवर्क नगर्ने वा होमवर्क गलत गर्ने तिनै जना बिध्यार्थी बच्चाहरूलाई खाट मुनि कुखुरा बनाउदै ५ वर्षीय अबोध बालिका बिध्यार्थिलाई खाट माथी राखेर बालिकाको सुरुवाल फ़ुकालि सम्वेदन्सिल अंगमा कहिले कलम र पेन्सिल त कहिले औला छिराउने अप्राकृतिक मैथुन संगै करणी समेत गर्ने गरेको पिडित बालिकाकी आमाले बताएका छन ।
ट्युसन पढाउने सरले दिनदिनै खाट मुनि बच्चाहरुलाई कुखुरा बनाएर खाटमाथि रहेकि बालिका संग यस्तो क्रियाकलाप गरिरह्दा बालिकाले दुख्छ सर भन्दै रुदाको अवस्थामा संगै ट्युसन पढने खाटमुनि कुखुरा बनेका बालिकाको ११ वर्षय दाइले खटमुनिबाट च्याएर हेर्दा ट्युसन सरले पेन्ट खोलेर बैनिलाई करणी गरेको देखेको थियो । उक्त विषयमा अभिभावकलाई बताउदा अभिभावकले खासैध्यान नदियेपछी बच्चाहरुले नै शनिवार दिउसो ट्युसन पढ्ने बेलामा मोबाइलको सहराले ट्युसन पढ्ने ठाउमै मोबाइल लुकाई ट्युसन सरले बैनिलाई करणी गर्दैगरेको भिडियो बनाउन सफ़ल सफलहुदा घटना सार्वजनिक गरेको हो ।
साहले ५ वर्षीय अबोध बालिकालाई करणी गरेको घटना सबैले थाहापाएपछी स्थानियहरुले साहलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय रानीमा खबर गरेको थियो । आईतवार इलाका प्रहरी कार्यालय रानीले आवश्यक कार्वाहिको लागी म्याद थप गरी मुद्दा दर्ताको प्रक्रियामा रहेको रानिप्रहरीले बताएका हुन।