१५ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – आजबाट सुरु भएको राष्ट्रिय महिला लिग फुटबलमा दुई विभागीय टोलीले गोलरहित बराबरी खेलेका छन्।दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपाल प्रहरी र त्रिभुवन आर्मीले पूरै समयमा कुनै पनि गोल गर्न सकेनन्। निर्धारित ९० मिनेटको खेलमा गोल नभएपछि दुवै टोलीले अंक बाँडेका छन्।

आजबाट खेल सुरु हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगमा सहभागी हुने तीन विभागसहित ४ नगरपालिकाका खेलाडी र अफिसीयलले कोरोना परीक्षण गरेको थियो।लिगमा सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस क्लव र त्रिभुवन आर्मीसहित रौतहटको चन्द्रपुर, स्याङ्जाको वालिङ, मोरङको विराटनगर र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन्।लिग विजेताले १५ तथा उपविजेताले ८ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले ५ तथा चौथो टोलीलाई ३ लाख रुपैयाँ दिइनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]